categoryone

सहमतिको बाधक अब कांग्रेस !

April 04, 2017 Posted by Jhilko.com
 सहमतिको बाधक अब कांग्रेस !

काठमाडौं । मुलुक निर्वाचनतर्फ अग्रसर हुँदैछ कि दुर्घटनातर्फ भन्ने गम्भीर प्रश्न उपस्थित हुन थालेको छ । निर्वाचन हुन नदिने, हुन दिए पनि दीर्घकालीन राजनीतिक समाधान हुन नदिने शक्तिहरु झन धेरै सक्रिय हुन थालेका छन् । स्थानीय चुनावलाई देश विरुद्धको एम्बुसमा परिणत गर्न राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिहरुले चलखेल गरिरहेको पनि प्रष्ट हुन थालेको छ ।  चुनावको विकल्प छैन तर चुनावका लागि नभई नहुने चीज हो सहमति । अहिले मुख्य गरी मधेसी मोर्चासँग सहमति आवश्यक छ । मोर्चासँग सहमति हुनसक्ने अनेक आधार तयार...बाँकी

 चीनविरुद्ध अमेरिका–भारतको मोर्चाबन्दी

April 04, 2017 Posted by Jhilko.com
 चीनविरुद्ध अमेरिका–भारतको मोर्चाबन्दी

लक्ष्मण पन्त दलाई लामाको नामबाट प्रसिद्ध तेञ्जिङ ग्यात्सो तिब्बतका भारतमा स्वनिर्वासित धर्मगुरु हुन् । १९५० मा तिब्बत जनवादी गणतन्त्र चीनको शासन स्थापित भएको थियो । चिनिया“ जनवादी सत्ताका विरुद्ध उनको नेतृत्वमा भएको असफल विद्रोहपछि उनले आफ्ना अनुयायीहरुसहित १९५९ मा पश्चिमा शक्तिहरु विशेषतः अमेरिकाको सहयोगमा तिब्बतबाट भागेर भारतमा शरण लिएका थिए । त्यसबेलादेखि नै चौधौं दलाई लामाको पदवी पाएका ८१ वर्षीय तेञ्जिङ ग्यात्सो भारतमा बसोबास गर्दै आएका छन् ।  हिमाञ्चल प्रदेशको धर्मशाला...बाँकी

समृद्धिका कुरा राजनीतिसँग जोडिन्छ

April 03, 2017 Posted by Jhilko.com
समृद्धिका कुरा राजनीतिसँग जोडिन्छ

 लोककृष्ण भट्टराई समाज विकास र आधुनिकताका बारेमा कसरी व्याख्या गर्ने ? समाज आधुनिक त्यसबेला हुन्छ, जुनबेला समाज सञ्चालन गर्ने अगुवा देशभक्त र माटोप्रेमी हुन्छ । व्यवस्थाले नै देश विकास गर्ने हिजोको सोचलाई यो एक्काईसौं शताब्दीमा खण्डन भइसक्यो । हामीले हिजो राणाको व्यवस्था, सेनाको तानाशाह वा बुर्जुवा लोकतन्त्रले समाजको विकास अगाडि बढाउन सक्दैन भनेर कम्युनिस्ट पार्टी गठन ग¥र्यौं । त्यसले सामन्तवाद, साम्राज्यवाद विरुद्ध नयाँ जनवादी राजनैतिक क्रान्ति गर्छ र आमूल भूमिसुधारसहितको कृषिक्रान्...बाँकी

बाबुरामलाई अर्को झड्का

April 02, 2017 Posted by Jhilko.com
बाबुरामलाई अर्को झड्का

काठमाडौं । ठूलो तामझाम र योजनाका साथ पार्टी गठन गरेका डा. बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिमा पहिरो जाने क्रम जारी छ । पार्टी गठन गरेको एक बर्ष नबित्दै नयाँ शक्ति छोड्ने क्रम चलिरहेको छ । आइतबार मात्र सहसंयोजक महेश कर्माेचासहित थुप्रैले पार्टी छाडेको घोषणा गरेका छन् ।  कर्माेचासहित देव लिम्बू, सोनाम छिरिङ शेर्पालगायतले भट्टराईमाथि अरुहरुले लगाएको आरोप जस्तै बाबुराम भट्टराईले पार्टीलाई प्रालि बनाएकोे आरोप लगाए ।  मुद्धाको विषयान्तर कर्माेचासहितको टिमले आइतवार नै पार्टी छाड्ने...बाँकी

सरकार र मधेशी मोर्चा सहमति नजिक

March 31, 2017 Posted by Jhilko.com
सरकार र मधेशी मोर्चा सहमति नजिक

संविधान संशोधनको प्रक्रिया अघि बढाउने विषयमा सत्तारुढ दल र मधेसी मोर्चाबीच शुक्रबार साँझ भएको छलफल लगभग सहमति नजिक पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणलगत्तै संविधान संशोधन प्रस्तावमा दलहरुबीच सहमति गरी तत्काल टुंगो लगाएर स्थानीय तहको निर्वाचनमा सबै एक भएर होमिन मोर्चाका नेताहरुसँग छलफलको शुरुवात गरेका हुन् । बैठकले सबैभन्दा बढी विवादमा रहेको सीमांकनको विषयलाई शक्तिशाली संघीय आयोग मार्फतपछि टुंगो लगाउने शर्तमा प्रमुख दलहरुबीच सहमति जुटाएर संशोधनको प्रक्रिया...बाँकी

बाबुराम भट्टराईलाई काठमाडौंको मेयर बनाऔं !

March 30, 2017 Posted by Jhilko.com
बाबुराम भट्टराईलाई काठमाडौंको मेयर बनाऔं !

श्यामचन्द्र खतिवडा स्थानीय निर्वाचनको देशमा चर्चा/परिचर्चा सुरु भएको छ । स्थानीय निर्वाचनमा कुन पार्टीले जित्छ भन्ने कुरा कमै सुनिन्छ, कुन उम्मेदवारले जित्छ वा जिताउनुपर्छ भन्ने बढी चर्चा भइरहेको छ । स्थानीय चुनावमा पार्टीको भन्दा पनि व्यक्ति वा उम्मेदवारको प्रधानता बढी हुन्छ । यो राम्रै पनि हो ।  सांसद्को विकासमा भन्दा पनि नीतिगत भूमिका बढी हुन्छ । यसैले त्यसमा दलको प्रधानता हुन्छ । हुनुपर्छ । तर, स्थानीय निर्वाचनमा विकासको कुरा मुख्य हुन्छ । कुन व्यक्ति निर्वाचित भएमा त्यसले वि...बाँकी

नेपालमा चीनलाई कसरी हेरिन्छ ?

March 30, 2017 Posted by Jhilko.com
नेपालमा चीनलाई कसरी हेरिन्छ ?

फणीन्द्र नेपाल सीसाको घरमा बसेर अर्काको घरमा ढुङ्गा हानेपछिको परिणाम सोच्नेले ढुङ्गा हान्नु त के ढुङ्गा उठाउनेसम्मको भूल पनि गर्दैन । पानी (नदी, सागर वा ठूलो पोखरी) मा बस्नेले गोहीसँग निहुँ खोज्छ भने त्यसको परिणाम कति भयावह होला, अनुमान मात्रले पनि जिउमा काँडा उम्रिन्छन् । प्रसङ्ग नेपाली शासकहरुले एक चीन नीतिको भजन गाइरहनु तर यहाँका शासकहरुकै नाकमुनि चीनविरोधी गतिविधि निरन्तर भइरहनुसँग जोडिएको छ । स्टालिनको शासनकालमा युक्रेनको सिमानाभित्र गाभिएको क्रिमियालाई आखिरमा रुसी राष्ट्रपति भ्लादिमि...बाँकी

हिन्दुत्वको अजेण्डा प्रवेशसँगै कांग्रेसमा ठूलै हलचल 

March 29, 2017 Posted by Jhilko.com
हिन्दुत्वको अजेण्डा प्रवेशसँगै कांग्रेसमा ठूलै हलचल 

काठमाडौं । भारतको उत्तर प्रदेशमा हिन्दु अतिवादी योगी आदित्यनाथ मुख्यमन्त्री बन्नु र नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा हिन्दुत्वको अजेण्डा प्रवेश हुनु संयोग मात्रै मानिएको छैन ।   हुनत नेपाली कांग्रेसभित्र खुमबहादुर खड्काले धर्म निरपेक्षता खारेज गरी हिन्दु राज्य कायम गर्नुपर्ने अभियान सुरु गरेको आधा दशक नाघिसकेको छ । यसका लागि उनले छुट्टै सम्पर्क कार्यालय खोलेर गतिविधि गरेका थिए तर पार्टीको आधिकारिक निकायमा भने उनको यो प्रस्ताव दर्ज भएको थिएन । तर, आइतबारको बैठकमा भने खड्काक...बाँकी

हिन्दुत्वको नारामा मधेसी–पहाडिया जोड्दै भारत

March 29, 2017 Posted by Jhilko.com
हिन्दुत्वको नारामा मधेसी–पहाडिया जोड्दै भारत

‘अरुले भनेर हुन्छ, इण्डियाले जे चाहन्छ त्यही हुदै आएको छ । इण्डियाको अहिलेको संस्थापन पक्ष नेपालमा हिन्दुराष्ट्र चाहन्छ । म त त्यसको पक्षमा छैन । तर, यस्तै हुँदै गयो भने हिन्दु राष्ट्र हुने निश्चित छ । गणतन्त्र नगए हुन्थ्यो, तर हिन्दु राष्ट्र चाँडो घोषणा नगर्ने हो भने गणतन्त्र पनि जानसक्छ ।’ कांग्रेस सांसद अमरेश सिंह । ‘व्यवस्था र धर्मको राजनीति जस्तोसुकै होस । पहाडेले शासन गर्न नपाउने गरी मधेसमा सङ्घीयता लागू गर्नुपर्छ । केन्द्रमा उपस्थिति देखाउँदै मधेस भने कब्जा गर्नुपर्छ...बाँकी

प्रचण्ड सरकारलाई समर्थन गर्ने एमाले प्रस्ताव

March 28, 2017 Posted by Jhilko.com
 प्रचण्ड सरकारलाई समर्थन गर्ने एमाले प्रस्ताव

काठमाडौं । नेकपा एमालेका नेताहरुले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका नेताहरुलाई एउटा प्रस्ताव पठाएका छन् । सो प्रस्ताव अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग सम्बन्ध विच्छेद गर्नुपर्नेछ । त्यसपछि नेकपा एमालेले सरकारलाई समर्थन दिनेछ र साना दलहरुलाई साथमा राखेर प्रचण्डलाई एकलौटी सरकार चलाउन दिइनेछ । योसँगै एमालेको अर्काे प्रस्ताव पनि छ– माओवादी केन्द्रसँग मिलेर चुनाव लड्ने । उच्च राजनीतिक स्रोतअनुसार एमालेले दिएको प्रस्ताव अनुसार प्रचण्डले यो सरकार साउनस...बाँकी