categoryone

बेलायतमा ‘काव्ययात्रा’

July 01, 2018 Posted by Jhilko.com
बेलायतमा ‘काव्ययात्रा’

१७ असार, काठमाडौँ  । समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा बकिंघम शायरको कुम्ब हिलमा शनिबार काव्ययात्रा सम्पन्न भएको छ । प्राकृतिक र ऐतिहासिक महत्वको कुम्ब हिल नेपाली कविताका स्वरले गुन्जिएको थियो । काव्ययात्रामा डा सुनिल महर्जन, अभियान घिमिरे, मञ्जु न्यौपाने, सञ्जु बजगाईं, विभाष सापकोटा, मीना महर्जन, राजेश्वरी घिमिरे, सुयश बजगाईं, मुकेश श्रेष्ठ, विजय सापकोटालगायतले कविता वाचन गरेका थिए ।  कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले बेलायतका विभिन्न शहरमा आयोजना गरिने...बाँकी

अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र

June 11, 2018 Posted by Jhilko.com
अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र

२८ जेठ, बेनी–म्याग्दी । पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् ।  दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा म्याग्दीका १३ सहित २३ जना नेपाली युवालाई बन्धक बनाएका थिए ।  नाइजेरियन दलालसँगै रहेका नेपाली दलालले समेत युवा...बाँकी

प्रवासीको लगानीमा आठ किमी मोटरबाटो निर्माण

April 22, 2018 Posted by Jhilko.com
प्रवासीको लगानीमा आठ किमी मोटरबाटो निर्माण

बेनी, म्याग्दी । म्याग्दीको एउटा गाउँबाट रोजगारका लागि प्रवासमा गएका व्यक्तिले रु एक करोड २५ लाख लगानीमा आठ किलोमिटर मोटरबाटो निर्माण गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन् ।  रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका बेगखोलेवासीले रु एक करोड २५ लाख जुटाएर बेग र बाँदुक गाउँलाइ जोड्ने आठ किमी सडक निर्माण गरेका हुन् । बेगखोला–देउराली–बेग—बादुक गाउँ जोड्ने यो सडकमा सरकारी लगानी भने छैन । हिउँद–बर्खा नियमित सवारी चल्ने...बाँकी

अन्तर्राष्ट्रिय वायुसेवाको ट्राञ्जिट बन्ला त नेपाल ?

November 16, 2017 Posted by Jhilko.com
अन्तर्राष्ट्रिय वायुसेवाको ट्राञ्जिट बन्ला त नेपाल ?

अमेरिकाबाट नेपाल वायु सेवा निगमको जहाजमा नेपाल जान पाए कस्तो हुन्थ्यो ? अमेरिकालगायत धेरै देशमा बसोबास गर्ने नेपालीको मनमा आउने प्रश्न हो यो । आफ्नै देशको जहाज, यात्राभर आफ्नै भाषाशैली, आफ्नै गीत–संगीत, आफ्नै पाराका खानेकुरा जुनसुकै नेपाली नागरिकलाई यो भन्दा अरु यात्राभर खुसीको कुरा के होला ? नेपाल वायु सेवा निगमले यस्ता खालका योजना त बनाउने गर्छ तर व्यवस्थापन निकै कमजोर छ । त्यसैले आमनागरिकको सहजै उत्तर आउँछ त्यो दिन आउला र ? आफ्नै देशको जहाज, आफ्नै भाषा र भेषमा रहेका एयर होस्टेजको स्वागत...बाँकी

मेलबर्नमा पहिलो पटक नेपाल सम्बत कार्यक्रम 

October 24, 2017 Posted by Jhilko.com
मेलबर्नमा पहिलो पटक नेपाल सम्बत कार्यक्रम 

२३ अक्टोबर, फूटस्क्रे पार्क, मेलबर्न । संस्थागत रुपमा मेलबर्नमा पहिलो पटक नेपाल सम्वत मनाइएको छ । नेवा एसोशियसन अफ अस्ट्रेलियाले मेलबर्नको फूटस्क्रे पार्कमा आयोजना गरेको ११३८ औं नेपाल सम्बत लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा बिभिन्न संस्थाको प्रतिनिधिको उपस्थितिमा उपस्थित सबैलाई नेवारी परंपरा अनुसार सगुन दिएर शुरु गरिएको थियो ।  लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका देशबासीलाई...बाँकी

उज्यालो नेपालमा सहकार्य गर्न भट्टको आग्रह

October 23, 2017 Posted by Jhilko.com
उज्यालो नेपालमा सहकार्य गर्न भट्टको आग्रह

६ कात्तिक, टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले उज्यालो नेपाल अभियानको सहकार्यमा सहभागी हुन जापानवासी नेपालीलाई आग्रह गरेका छन् ।  भट्टको स्वागतमा एनआरएनए जापानका पदाधिकारीले आइतबार गरेको कार्यक्रममा दुई वर्षभित्रमा उज्यालो नेपाल बनाउन सहकार्य आवश्यक भएको भन्दै यसमा सहभागी बन्न आग्रह गरे।  अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक कर्मभूमि जापान आएका भट्टले हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विचार व्यक्त गरेका हुन्। विदेशमा भएका...बाँकी

विदेशी भूमिबाट नेपालका राजनीतिक दलहरुलाई चिठी

October 12, 2017 Posted by Jhilko.com
विदेशी भूमिबाट नेपालका राजनीतिक दलहरुलाई चिठी

नेपालमा बर्षेनी करीब छ देखि सात लाख युवा युवतीहरू देश छोडेर अर्को देशमा कमाउनको लागि जाने गर्दछन । सायद यो कुरा नेपालका राजनीतिक दलहरुलाई अवगत नै होला । आफ्नो देशमा राजनैतिक  दलहरुको खिचातानीले सोचे जस्तो राम्रो काम नपाएर, परिवारिक जिम्मेवारी अथवा भनौ मिहेनत अनुसार कमाई नहुनाले युवाहरू बैदेशिक रोजगार तिर आकर्षित हुँदै गएका छन । त्यतिमात्र होइन पढेलेखेका युवाहरु पनि खाडीको ५० डिग्री तापक्रममा विवश छन् । मध्यम वर्गका युवा युवतीहरु स्वदेशको पढाईलाई लत्याउँदै विद्यार्थी भिषामा विदेशतिर होम...बाँकी

रेस्टुराँमा भाँडा माझ्ने भट्ट २९० रेस्टुराँका मालिक 

October 09, 2017 Posted by Jhilko.com
रेस्टुराँमा भाँडा माझ्ने भट्ट २९० रेस्टुराँका मालिक 

किरण भट्टराई   काठमाडौँ । अध्ययनका लागि २० वर्षअघि जापान पुग्नुभएका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित हुनुभएको छ । अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा उहाँको पहिचान बनेको छ । जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने काम गर्नुभएका भट्टको अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालनमा छ । उहाँका रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा...बाँकी

को बन्ला एनआरएनए अध्यक्ष ?

September 20, 2017 Posted by Jhilko.com
को बन्ला एनआरएनए अध्यक्ष ?

काठमाडौं । आगामी दिनमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) सम्मेलनमा अध्यक्ष पदमा भवन भट्ट र जमुना घले भिड्ने सम्भावना रहेको छ । यसअघि भवन भट्ट र कुमार पन्तको बीचमा प्रतिस्पर्धा हुने भन्ने चर्चा एकाएक बदलिएको छ ।     अध्यक्ष पदमा भट्ट र कुमार पन्त उठ्ने चर्चा भए पनि त्यो सम्भावना टरेको छ । चर्चामा नआएकी घले उठ्ने सम्भावना बढेपछि पन्तले भट्टलाई समर्थन दिने चर्चा छ ।  जमुना घले आफ्नो उम्मेदवारीको बारेमा मतदाताको मन छाम्दै आज बुधवार दुबई आइपुग्दै छिन । यसअघि उनी क्यान...बाँकी

एनआरएनए यूरोप बैठक : पशुपतिको यात्रा सिद्राको व्यापार

July 05, 2017 Posted by Jhilko.com
एनआरएनए यूरोप बैठक : पशुपतिको यात्रा सिद्राको व्यापार

गैरआवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलन तथा महाधिवेशनको तयारी तीब्र गतिमा अगाडि बढेको छ । जुलाईको अन्तिममा जर्मनीको फ्रयाङ्फर्डमा एनआरएनएको दशौं यूरोपेली क्षेत्रीय बैठक तथा आठौं महिला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यूरोपमा नेपाली एकता, समृद्ध नेपालको आवश्यकता भन्ने नाराका साथ शुरु हुने सम्मेलन गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी विश्व सम्मेलन तथा महाधिवेशनमा केन्द्रित हुने भएको छ । तर, औपचारिक एजेण्डा भने अन्य नै तय गरिएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएको भवन निर्माण, नीतिगत छलफ...बाँकी