categoryone

एनआरएनए यूरोप बैठक : पशुपतिको यात्रा सिद्राको व्यापार

July 05, 2017 Posted by Jhilko.com
एनआरएनए यूरोप बैठक : पशुपतिको यात्रा सिद्राको व्यापार

गैरआवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलन तथा महाधिवेशनको तयारी तीब्र गतिमा अगाडि बढेको छ । जुलाईको अन्तिममा जर्मनीको फ्रयाङ्फर्डमा एनआरएनएको दशौं यूरोपेली क्षेत्रीय बैठक तथा आठौं महिला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यूरोपमा नेपाली एकता, समृद्ध नेपालको आवश्यकता भन्ने नाराका साथ शुरु हुने सम्मेलन गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी विश्व सम्मेलन तथा महाधिवेशनमा केन्द्रित हुने भएको छ । तर, औपचारिक एजेण्डा भने अन्य नै तय गरिएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएको भवन निर्माण, नीतिगत छलफ...बाँकी

रेलले किचिएर तीन नेपालीको मृत्यु

June 15, 2017 Posted by Jhilko.com
रेलले किचिएर तीन नेपालीको मृत्यु

विराटनगर । सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर गएराति तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा सिग्याहीमडानका २६ वर्षीय विनोद यादव रहेको सीमा प्रहरी कार्यालय जोगवनीका प्रहरी नायब निरीक्षक फिरोज चौधरीले जानकारी दिए । प्राप्त जानकारीअनुसार मङगलबार राति ८ बजे तीनैजनालाई उनीहरु चढेको को १७ प ३६९३ नम्बरको मोटरसाइकल रेलको लिकबाट पार गर्न खोज्दा सोही समयमा तीव्रगतिमा आएको रेलले किच...बाँकी

अलविदा कमरेड शशीधर !

March 09, 2017 Posted by Jhilko.com
अलविदा कमरेड शशीधर !

तनहुँ जिल्ला घर भई भारतको राजधानी नयाँ दिल्ली नजिकैको औद्योगिक शहर फरिदावादस्थित एउटा प्राइभेट कम्पनीमा काम गर्ने शशीधर जैसीको गत २७ फेब्रुअरीका दिन निधन भयो । उनी ५३ वर्षका थिए । उनी ने.क.पा. (माओवादी केन्द्र) र त्यसको भारत प्रवासको भातृ संगठन अखिल भारत नेपाली एकता मञ्च, फरिदावादमा विगत तीन दशकदेखि क्रियाशील थिए । फरिदावाद र त्यस वरपर बस्ने नेपालीहरुमाझ शशीधर जैसी एउटा सुपरिचित नाम थियो । नेपाली एकता मञ्चको केन्द्रीय समितिमा तथा पार्टीको जिल्ला तहमा संगठित इमान्दार कार्यकर्ता जैसीका दुवै मिर्गा...बाँकी

अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपले नेपाली कलाकारहरुको सम्मान गर्ने

July 31, 2015 Posted by Jhilko.com
अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपले नेपाली कलाकारहरुको सम्मान गर्ने

युरोप । अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपले कलाकारहरुको सम्मानमा एक अन्तर्राष्ट्रिय स्तरको नेपाली अवार्ड कार्यक्रम गर्ने भएको छ । यो युरोपको बेल्जियममा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । सन् २०११ बाट युरोपमा स्थापना भएको मञ्चले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गराउने तथा नेपाली कलाकारहरुलाई युरोप मञ्चको व्यवस्थापन गराउनुका साथै नेपाली संस्कृति र संस्कारको युरोपमा प्रचार प्रसार गर्ने गरेको छ । प्रमुख कार्यालय अमेरिकामा रहेको मञ्चका शाखाहरु र महाशाखाहरु संसारभरि फैलिएका...बाँकी

एनआरएन अध्यक्षमा रतन झाद्वारा उमेद्वारी घोषणा

August 10, 2015 Posted by Jhilko.com
एनआरएन अध्यक्षमा रतन झाद्वारा उमेद्वारी घोषणा

२५ साउन, काठमाडौ । गैरआवासीय नेपाली संघ, एनआरएनको सातौं महाधिवेशनका लागि रतन झाले उमेद्वारी घोषणा गरेका छन् । एनआरएन का पूर्व महासचिव तथा वर्तमान सल्लाहकार झाले अमेरिकाको वासिङटन डीसीमा आयोजित गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको एक औपचारिक कार्यक्रममा झाले उमेद्वारी घोषणा गरेका हुन् । विभिन्न देशमा एनआरएनहरुको अधिवेशन भइरहँदा झाको उमेद्वारी घोषणाले एनआरएनको चुनावी माहौल शुरु भएको छ । नयाँ नेतृत्वका लागि अक्टोवर १४ देखि १७ सम्म एनआरएनको सातौं महाधिवेशन र विश्व सम्मेलन नेपालमा...बाँकी

प्रवासी नेपालीबाट प्रतिगामी संविधानको घोषणाले नेपाल गम्भीर संकटमा परेको ठहर

September 21, 2015 Posted by Jhilko.com
प्रवासी नेपालीबाट प्रतिगामी संविधानको घोषणाले नेपाल गम्भीर संकटमा परेको ठहर

४ असोज, बेज्जियम । युरोपमा रहेका प्रवासी नेपालीहरुको संगठन नेपाली जनप्रगतिशील मोर्चाले प्रतिगामी संविधानको घोषणाले नेपाल गम्भीर संकटमा परेको ठहर गरेको छ । नेपाली जनप्रगतिशील मोर्चा, युरोपका संयोजक बिष्णु भुजेल, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम का अध्यक्ष प्रेम पाठक, जर्मनी संयोजक भक्त प्रधान , पोर्चुगलका संयोजक इन्द्र न्यौपाने, अष्ट्रियाका संयोजक बुद्धी तामाङ्ग, नेपाली जनजाती सरोकार मञ्च, युरोपका संयोजक राम वहादुर गुरुङ्ग, बेल्जियम का अध्यक्ष बदन योङ्गहाङ्गद्वारा एक वक्तव्य जारी गरी अर्ध स...बाँकी

जापानस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइँदै

September 29, 2015 Posted by Jhilko.com
जापानस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइँदै

११ असोज, टाकियो । बिभिन्न पेशा र व्यबसाय गर्दै जापानमा रहेका नेपालीहरुले टोकियोस्थित भारतीय राजदूताबासमा ज्ञापन पत्र बुझाउने भएका छन् । नेपालमा संविधान जारी भएसँगै तरार्इ मधेश क्षेत्रमा भएको आन्दोलन र त्यसैलाई कारण देखाउँदै भारतीय पक्षले नेपालतर्फको निकासीमा गरेको अवरोधप्रति गैरआवासीय नेपालीको ध्यानाकर्षण भएकोले राजदूतमार्फत ज्ञापनपत्र बुझाउन लागिएको हो । भारतले निकासी बन्द गर्दा नेपालमा गहिरिंदै गएको पेट्रोलियम संकटप्रति कोही अनभिज्ञ छैनौं । चाँडै नै खाद्यान्न, औषधीलगायतका अत्यावश्यकीय...बाँकी

नाकाबन्दी विरुद्ध अमेरिकास्थित राष्ट्रसंघको हेडक्वाटर अगाडि प्रदर्शन

October 02, 2015 Posted by Jhilko.com
नाकाबन्दी विरुद्ध अमेरिकास्थित राष्ट्रसंघको हेडक्वाटर अगाडि प्रदर्शन

१५ असोज – भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीको बिरोधमा अमेरिकामा रहेको संयुक्त राष्ट्रसंघको हेडक्वाटर अगाडि प्रदर्शन भएको छ । अमेरिकामा बस्दै आएका नेपालीले न्युयोर्कमा रहेको राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । राष्ट्रसंघको महासभामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बोल्दै गर्दा अमेरिकामा बस्दै आएका नेपालीहरुले नेपाललाई सम्मान गर्न भारतलाई सिकाउँदै प्रदर्शनमा उत्रेका थिए । प्रदर्शनकारीहरुले ब्याक अफ इण्डिया लेखिएको प्लेकार्डहरु प्रदर्शन गरेका थिए । भारतले नेपालमा...बाँकी

नाकाबन्दी विरुद्ध अमेरिकास्थित राष्ट्रसंघको हेडक्वाटर अगाडि प्रदर्शन, महासचिवलाई ज्ञापन पत्र

October 02, 2015 Posted by Jhilko.com
नाकाबन्दी विरुद्ध अमेरिकास्थित राष्ट्रसंघको हेडक्वाटर अगाडि प्रदर्शन, महासचिवलाई ज्ञापन पत्र

१५ असोज, काठमाडौं – भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीको बिरोधमा अमेरिकामा रहेको संयुक्त राष्ट्रसंघको हेडक्वाटर अगाडि प्रदर्शन भएको छ । अमेरिकामा बस्दै आएका नेपालीले न्युयोर्कमा रहेको राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । राष्ट्रसंघको महासभामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बोल्दै गर्दा अमेरिकामा बस्दै आएका नेपालीहरुले नेपाललाई सम्मान गर्न भारतलाई सिकाउँदै प्रदर्शनमा उत्रेका थिए । प्रदर्शनकारीहरुले ब्याक अफ इण्डिया लेखिएको प्लेकार्डहरु प्रदर्शन गरेका थिए । भारतल...बाँकी

नेपालमा भारतले लगाएको नाकावन्दी विरुद्ध न्युयोर्कमा प्रर्दशनको तयारी

November 16, 2015 Posted by Jhilko.com
नेपालमा भारतले लगाएको नाकावन्दी विरुद्ध न्युयोर्कमा प्रर्दशनको तयारी

३० कात्तिक, न्युयोर्क स् भारतले गरेको नाकाबन्दीको विरोधमा अमेरिकामा रहेका नेपालीहरुले संयुक्त राष्ट्रसंघको भवन अगाडि विरोध प्रदर्शन गर्ने भएका छन्। गैर आवासीय नेपाली संघ एनआरएन राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा नाकावन्दी र त्यसबाट नेपाली जनतामा परेको असरका बारेमा विश्व समुदायलाई जानकारी गराउन विरोध प्रदर्शन गर्न लागिएको हो। एनआरएन एनसीसी अमेरिकाका महासचिव तिलक श्रेष्ठले नोभेम्बर १७ तारेखमा संयुक्त राष्ट्र संघको भवन अगाडि विरोध प्रर्दशन गर्ने विज्ञप्ती मार्फत जानकारी दिएका छन्।...बाँकी