categoryone

नेपाली क्रान्ति र पार्टी एकताबारे

April 05, 2016 Posted by Jhilko.com
नेपाली क्रान्ति र पार्टी एकताबारे

कुलप्रसाद के.सी. ‘सोनाम’ विगत लामो समयदेखि नेपाली जनताले राष्ट्रियता र जनवाद प्राप्तिको उद्देश्यमा रही साम्राज्यवाद, विस्तारवाद तथा सामन्तवादको विरुद्ध ऐतिहासिक जनसंघर्षहरु, जनआन्दोलन एवम् महान जनयुद्धको युगान्तकारी प्रक्रियाबाट आज नेपालमा सामन्तवादको राजनीतिक पराजय हुन पुगेको छ भने साम्राज्यवादी विस्तारवादी हस्तक्षेपको कारण पूर्ण प्रजातन्त्र र राष्ट्रिय स्वाधीनता प्राप्तिको उद्देश्य अझै पूरा हुन सकेको छैन । तसर्थ परिवर्तनको यो प्रकृया लाई नेतृत्वदायी राजनीतिक शक्ति हुनका कारण हाम...बाँकी

मुलुकको भावी राजनीतिक दिशा कता ?

April 05, 2016 Posted by Jhilko.com
मुलुकको भावी राजनीतिक दिशा कता ?

असहमतिका बीचबाट संविधान जारी भएदेखि चर्केको मधेस आन्दोलन र इन्धन आपूर्तिमा लगाइँदै आएको नाकाबन्दी नेपाली सेनाका प्रधान सेनापति र केही जर्नेलहरुको भारत भ्रमणपश्चात् रहस्यमय ढंगले शिथिलीकरण भएको थियो । नेपाली सेनापतिलाई मानार्थ पद प्रदान गर्नका लागि आमन्त्रण गरिएको भनिए पनि मधेस आन्दोलनको शिथिलीकरण र त्यसलगत्तै प्र.म. ओलीको भारत भ्रमण हुनुले दक्षिणी छिमेकीको नेपालसम्बन्धी नीति शैन्य कूटनीतितर्फ मोडिएको त होइन ? भन्ने प्रश्न उठेको छ । प्र.मं. ओलीको भारत भ्रमणका क्रममा पारवाहन, भूकम्प पीडित क्षेत्रक...बाँकी

एमालेलाई कुर्सी छाड्नुपर्दाको पीडा

October 17, 2016 Posted by Jhilko.com
एमालेलाई कुर्सी छाड्नुपर्दाको पीडा एमालेलाई कुर्सी छाड्नुपर्दाको पीडा

२०७३ भदौ ३१ गते कान्तिपुर दैनिकमा प्रकाशित शीर्षक भारत भ्रमण सिंगडा खान र ओलीको उद्गार, ओलीको भनाइ र विचार यस शीर्षकको पेट बोलीमा केही रोचक र घोचक शब्दहरू जुन यस प्रकार छन् ।  १. घात, २. घातक, ३. अखण्डतामा आँच पु¥याउने, ४. विदेशबाट आउने बित्तिकै नागरिकता, ५. संविधानको उत्कृष्टता, ६. नागरिकका कर्तव्य ७. संविधान च्यात्ने र जलाउनेसँग छलफल हुँदैन भन्ने कुराहरू व्यक्त गरिएको छ । एउटा कुरा मलाई ओलीजीसँग सोध्न मन लाग्छ कि भारतको सिंगडा यस्तो कुन दिव्य पदार्थ हो ? यस्तो कुन अलौकिक वस्तु हो...बाँकी

विकासको वैकल्पिक मोडल

October 24, 2016 Posted by Jhilko.com
विकासको वैकल्पिक मोडल

लक्ष्मण पन्त यातायात विद्युत र सञ्चार आदि विकासका महत्वपूर्ण पूर्वाधार हुन् । मुलुकलाई समुन्नत बनाउन ती पूर्वाधारहरुको महत्वपूर्ण भूमिका त हुन्छ तर ती आफैमा साध्य नभएर साधन मात्र हुन् । विकासको पश्चिमा जसलाई पुँजीवादी वा साम्राज्यवादी मोडेल भन्न सकिन्छ, सो मोडेलको   उद्देश्य मुलुकभित्रै पुँजी निर्माण गरेर उद्योग कारखानाहरु खडा गरी मुलुकलाई आत्मनिर्भर र समृ्िद्धतिर लग्नु होइन त्यसको उद्देश्य मुलुकभित्रको पुँजीलाई साम्राज्यवादी पुँजीको केन्द्रतिर तान्ने रहेको हुन्छ । उदाहरणका लागि नेपालमा...बाँकी

विकासको वैकल्पिक मोडल

October 21, 2016 Posted by Jhilko.com