categoryone

विश्वकप एउटै खेलमा १२ गोल !

June 10, 2018 Posted by Jhilko.com
विश्वकप एउटै खेलमा १२ गोल !

सन् १९५४ को विश्वकप स्विट्जरल्यान्डमा आयोजना भएको थियो । उक्त विश्वकपमा बनेको एउटा कीर्तिमान अहिलेसम्म पनि कायमै छ । उक्त विश्वकपको एउटा खेलमा दुवै टोलीको तर्फबाट कुल १२ गोल भएको थियो । विश्वकपको इतिहासमा हालसम्म एउटै खेलको नियमित समयमा भएको यो नै सर्वाधिक गोल हो । संयोग नै मान्नुपर्छ, यस्तो खराब कीर्तिमानसँग जोडिने एउटा टोली आयोजक स्विट्जरल्यान्ड नै थियो । जुन २६ तारिखमा आयोजक स्विट्जरल्यान्ड र अस्ट्रियाबीच क्वार्टरफाइनल खेल भएको थियो । उक्त खेलमा स्विट्जरल्यान्डलाई ७–५ गालले हराउँदै अ...बाँकी

उज्वेकिस्तानको पोस्टमा उरुग्वेले तीन गोल बर्षायो

June 08, 2018 Posted by Jhilko.com
उज्वेकिस्तानको पोस्टमा उरुग्वेले तीन गोल बर्षायो

२५ जेठ । विश्वकपको तयारीमा रहेको उरुग्वेले मैत्रीपूर्ण खेलमा उज्वेकिस्तानलाई ३-० गोल गर्दै बिजयी भएको छ । राजधानी मोन्टेभिडियोमा खेलको ३२ औं मिनेटमा उरुग्वेका जर्जियन डे अरासकेटाले १५ यार्डबाट सुन्दर प्रहार गर्दा जाली चुम्दै गोल भएको थियो । त्यस्तै दोस्रो हाफमा बार्सिलोनाका स्टार स्ट्राइकर सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए भने ७३ औं मिनेटमा जोसे मारिया गिमिनेजले कर्नरमा हेड गोल गर्दै जीत निश्चित गरे । अर्कामजोन कोमिलोभ ७९ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएप...बाँकी

वार्मअप म्याचमा इंग्ल्याण्ड, पोर्चुगल र उरुग्वे विजयी

June 08, 2018 Posted by Jhilko.com
वार्मअप म्याचमा इंग्ल्याण्ड, पोर्चुगल र उरुग्वे विजयी

रसिया विश्वकप सुरुअघिको वार्म अप म्याचमा इंग्ल्याण्ड, पोर्चुगल, उरुग्वे विजयी भएका छन्। इंग्ल्याण्डले कोस्टारिकालाई २(० ले पराजित गरेको हो। थ्री लायन्सका लागि मार्कोस रासफोर्ड र  ड्यानी वेलब्याकले एक–एक गोल गरे। यस्तै पोर्चुगलले अल्जेरियालाई ३–० ले हरायो। गोन्सालो गुएडेसले २ तथा ब्रनो फर्नान्डेजले १ गोल गरे। यस्तै उरुग्वेले उज्वेकिस्तानलाई ३–० ले पराजित गर्‍यो। उरुग्वेका लागि लुइस सुवारेज, डे अरासकेएटा र जोस गिमिनेजेले एक–एक गोल गरे। यस्तै पहिलो पटक व...बाँकी

ओपनिङ म्याच हेर्न साउदी युवराज मस्को जाने, पहिलो खेल नै रसिया र साउदीबीच

June 06, 2018 Posted by Jhilko.com
ओपनिङ म्याच हेर्न साउदी युवराज मस्को जाने, पहिलो खेल नै रसिया र साउदीबीच

मस्को । साउदी अरेवियाका युवराज मोहम्मद विन सलमान २०१८ फिफा वर्ल्डकपको उद्घाटनसत्रमा सहभागी हुने भएका छन्। जुन १४ गते रसियाको मस्कोमा हुने उद्घाकटन खेलका लागि उनी जाने भएको युवराजको निजी कार्यालय बदर अल अस्करले जानकारी दिएको रसियाली समाचार संस्था तासले जनाएको छ। विश्वकप पहिलोपटक रसियाले आयोजना गर्दैछ। जुन १४ देखि जुलाई १५ सम्म रसियाका ११ शहरहरुमा प्रतियोगिता हुनेछ। रसिया, साउदी अरेविया, इजिप्ट र उरुग्वे समूह ‘ए’ छन्। मस्कोमा हुने ओपनिङ खेल रसिया र साउदीबीच हुने भएको हुनाले साउदी...बाँकी

खेल रद्द गरेकोमा प्यालेस्टाइनी खुसी, मेसीलार्इ दिए धन्यवाद

June 06, 2018 Posted by Jhilko.com
खेल रद्द गरेकोमा प्यालेस्टाइनी खुसी, मेसीलार्इ दिए धन्यवाद

अर्जेन्टिनाले इजरायलसँग विश्वकप अघिको अन्तिम वार्मअप खेल रद्द गरेको छ। अर्जेन्टिनाका स्ट्राइकर गोंजोलो हिगुआनका अनुसार  राजनैतिक दबाब बढ्दै गएपछि जेरूसलेममा शनिवारका लागि तय खेल रद्द गरिएको हो। यता इजरायली फुटबल एसोसिएसन र इजरायलका नेताहरूबाट खेल रद्द भएकोमा कुनै प्रारम्भिक प्रतिक्रिया आएको छैन। तर डि गार्डियनका अनुसार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अर्जेन्टिनाका राष्ट्रपति, माउरिकियो म्याक्रीलाई उनीहरूको भ्रमण रद्द नगर्न आग्रह गरेको बताइएको छ। लियोनल मेसी समेतको सहभागि...बाँकी

विश्वकप २०१८ को लागि जर्मनीको अन्तिम टोली घोषणा, लिरोय साने अटाएनन्

June 05, 2018 Posted by Jhilko.com
विश्वकप २०१८ को लागि जर्मनीको अन्तिम टोली घोषणा, लिरोय साने अटाएनन्

२२ जेठ, काठमाडौं । विश्व विजेता जर्मनीले विश्वकप फुटबल २०१८ का लागि अन्तिम टोलीको घोषणा गरेको छ । जर्मनीले तीन हप्ताअघि २७ सदस्यीय प्रारम्भिक टोली बनाएको थियो । सो टोलीबाट चार खेलाडी हटाइएको छ । २३ सदस्यीय अन्तिम टोलीमा लिरोय साने, बेर्न्ड लिना, जोनथन टाह र निल्स पिटरसन अटाएका छैनन् । लिरोय सानेलाई म्यानचेस्टर सिटीको विङ्गर भनिन्छ । उनले गएको सिजनमा म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी विश्वविजेता जर्मनीको अन्तिम टिममा नपर्नुलाई आश्चर्य मानिएको छ...बाँकी

रसिया विश्वकपको विजेतालाई ४ अर्ब ४ करोड, कसले कति पाउँछन्

June 03, 2018 Posted by Jhilko.com
रसिया विश्वकपको विजेतालाई ४ अर्ब ४ करोड, कसले कति पाउँछन्

विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल कुम्भ मेला हो फिफा विश्वकप फुटबल। फुटबल युनिभर्सल गेम नै हो। यसलाई नबुझ्ने र नहेर्ने सायदै कोही होला। अझ फुटबलकै विश्वकप भनेपछि अहिले सारा विश्वकको ध्यान रसियातिर खिचिएको छ। आयोजक रसिया र छनोट चरण पार गरेका अन्य ३१ गरी कूल ३२ राष्ट्र विश्वकपको ट्रफी उचाल्नका लागि जुन १४ देखि जुलाई १५ सम्म प्रतिस्पर्धा गर्नेछन् । ३२ मध्ये एक टिम मात्र विजेता हुनेछ त्यो सबैलाई थाहा नै छ। यसमा महत्वपूर्ण कुरा यो छ कि, विजेताले नगद पुरस्कार पनि पाउनेछन्। तर विश्वकप खेल्ने सबै ३...बाँकी

विश्व विजेता जर्मनी अस्ट्रियासँग पराजित

June 03, 2018 Posted by Jhilko.com
विश्व विजेता जर्मनी अस्ट्रियासँग पराजित

२० जेठ, काठमाडौं । विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अभ्यास खेलमा जर्मनीलाई अस्ट्रियाले २-१ ले हराएको हो । खेलमा शुरुमा अग्रता भने जर्मनीले लिएको थियो । ११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन । ५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए । अस्ट्रिया यत्तिकैमा रोकिएन । उसले ६९ औं मिनेटमा अर्को गोल पनि थप्यो । दोस्रो गोल अस्ट्रियाका लागि एलेसान्ड्रोले गरेका हुन् । त्यसपछि विश्व विजेता जर्मनी खेलमा फर्किन सकेन र २-१ क...बाँकी

प्रशिक्षक जिदानद्वारा रियल म्याड्रिड क्लब छोड्ने निर्णय

May 31, 2018 Posted by Jhilko.com
प्रशिक्षक जिदानद्वारा रियल म्याड्रिड क्लब छोड्ने निर्णय

१७ जेठ, म्याड्रिड, स्पेन । रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बिहीबार आफूले स्पेनी प्रसिद्ध क्लब रियल म्याड्रिडबाट विदा लिने निर्णय गरेका छन्।  रियल म्याड्रिडले च्याम्पियन्स लिग जितेको पाँच दिनपछि क्लबबाट विदा लिन लागेको घोषणा गरेका हुन्। उनको नेतृत्वमा रियल म्याड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जितेको हो ।  एक्कासी गरिएको प्रेस सम्मेलनमा उहाँले भन्नुभयो, “मैले रियल म्याड्रिडको प्रशिक्षकका रूपमा अर्को वर्ष निरन्तरता नदिने निर्णय लिएको छु । तीन वर्षपछि मैले अर्...बाँकी

विश्व–११ बाट खेल्न सन्दीप लण्डनमा

May 30, 2018 Posted by Jhilko.com
विश्व–११ बाट खेल्न सन्दीप लण्डनमा

लण्डन — नेपाली युवा स्पिनर सन्दीप लामिछाने बुधबार बिहान लन्डन आइपुगेका छन् । बिहीबार (३१ मे) आईसीसी विश्व–११ बाट लर्डस मैदानमा वेस्ट इन्डिजविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्न सन्दीप लन्डन आएका हुन् । क्यारेबियन देशमा आँधीले क्षतिग्रस्त भएका रंगशाला पुनर्निर्माणका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको हो । आईसीसीले छानेको विश्व–११ टिमबाट सन्दीपले वेष्ट इण्डिज विरुद्ध खेल्ने छन् । आईसीसीको उक्त टिमको कप्तानी इयान मोर्गनले गर्नेछन् । विश्व–११ मा भारतका...बाँकी