categoryone

रोनाल्डोको ह्याट्रिकमा स्पेनसित पोर्चुगलको बराबरी

June 16, 2018 Posted by Jhilko.com
रोनाल्डोको ह्याट्रिकमा स्पेनसित पोर्चुगलको बराबरी

२ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डो सन् २०१८ को विश्वकप फुटवलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बन्दा समूह बीमा पोर्चुगल र स्पेनको खेल बराबरीमा सकिएको छ । शुक्रबार राति भएको खेलमा दुबै टिमले ३-३ गोल गरेर अंक बाँडेका हुन् । पोर्चुगलका तर्फबाट तीनवटै गोल रोनाल्डोले गरे भने स्पेनका लागि डिएगो कोस्टाले २ र नाचोले १ गोल गरे । खेलको चौथो मिनेटमा नै रोनाल्डोले पेनाल्टीमार्फत पोर्चुगललाई अग्रता दिलाएका थिए  । स्पेनका खेलाडी नाचोले डी एरियाभित्र रोनाल्डोलाई लडाएपछि प्राप्त पेनाल्टी उनै रोनाल...बाँकी

आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५–० ले पराजित

June 15, 2018 Posted by Jhilko.com
आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५–० ले पराजित

काठमााडौं । उद्घाटन खेलमा साउदी अरेबियालाई ५–० को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ । नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १÷१ गोल गरे । रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २– ० को अग्रता लियो । ७१ औ मिनेटमा जुबाले...बाँकी

विश्वकपमा साउदी अरेबिया ५- ० ले पराजित

June 15, 2018 Posted by Jhilko.com
विश्वकपमा साउदी अरेबिया ५- ० ले पराजित

काठमाडौँ । उद्घाटन खेलमा साउदी अरेबियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ । नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १/१ गोल गरे । रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २- ० को अग्रता लियो । ७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २...बाँकी

फुटबलको महाकुम्भ फिफा विश्वकप शुरु

June 14, 2018 Posted by Jhilko.com
फुटबलको महाकुम्भ फिफा विश्वकप शुरु

  काठमाडौँ, जेठ ३१ गते । फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिताको उद्घाटनमा खेलमा आयोजक रुस र साउदी अरेबिया आमनेसामने हुँदैछन् । रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा आज राति नेपाली समयअनुसार ८ः१५ बजे उद्घाटन हुनेछ भने ८ः४५ बजे विजयी लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रदैँछन् । करीब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा ५०० कलाकारले विश्वकप उद्घाटनमा आआफ्नो प्रस्तुति पस्किेछन् । त्यस्तै विश्वकपको इतिहास हेर्दा अहिलेसम्म कुनै पनि आयोजक राष्ट्र उद्घाटन खेलमा हारेको अभिलेख...बाँकी

आजबाट फुटबल महासंग्राम, यसरी बढ्दैछ विश्वकप नशा

June 14, 2018 Posted by Jhilko.com
आजबाट फुटबल महासंग्राम, यसरी बढ्दैछ विश्वकप नशा

३१ जेठ, काठमाडौं । विश्व कप फुटबल महासंग्राम नेपाली समय अनुसार आज राति ८।४५ बजेदेखि रसियामा सुरु हुँदैछ । फूटबल खेलप्रेमीहरुको लागी विश्वकपको नशाले ढपक्कै ढाकेको छ । ३२ देश सहभागी २१ औं संस्करणको यस विश्वकप फुटबलको भव्य उद्घाटन मस्कोस्थित लुजनिकी रंगशालामा हुनेछ । सुरुवाती खेलमा रसिया र साउदी अरेबिया बीच भीडन्त हुनेछ । कुल ३२ टिमबीच उपाधिका लागि १ महिनासम्म प्रतिस्पर्धा हुनेछ । ४ वर्षको अन्तरालमा आयोजना हुने यो प्रतियोगिताले विश्व विजेता चयन गर्नेछ । यतिबेला आगामी ४ वर्षका लागि विश्व विजेता ब...बाँकी

आजको विश्वकपमा तपाई कस्को समर्थक ?

June 14, 2018 Posted by Jhilko.com
आजको विश्वकपमा तपाई कस्को समर्थक ?

३१ जेठ, काठमाडौं । आजबाट रसियाको खेलमैदानमा विश्वकप फुटबलको सुभारम्भ हुँदैछ । शुरुवाती खेल नेपाली समय अनुसार राति ८ः४५ बजे समूह ‘ए’ अन्तरगतका रसिया र साउदी अरेबियावीच हुँदैछ । आम नेपाली दर्शकहरुमा चर्चा छ– कतापट्टि लाग्ने ? रसिया कि साउदी ? विश्वकपमा कुन टीमको समर्थक बन्ने भन्ने विषय निकै नै अप्ठ्यारो छनोटको विषय हो । सवैले ‘म त फलाना टीमको समर्थक हुँ’ भन्न थालिसकेको अवस्थामा जो सुकैलाई पनि कोही न कोही टीमको समर्थक बन्न दबाव परिरहेकै छ । कुनै गेम हेर्न बसिसकेप...बाँकी

सन् २०२६ को विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने

June 13, 2018 Posted by Jhilko.com
सन् २०२६ को विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने

सन् २०२६ को २३ औँ संस्करणको विश्वकप फुटबल तीन उत्तर अमेरिकी राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। फिफाको ६८ औँ कंग्रेसमा यी ती राष्ट्र सम्मिलित युनाइटेडले सर्वाधिक मत प्राप्त गर्दै विश्वकप आयोजना गर्ने अवसर पाएको हो। युनाइटेड र मोरोक्कोले सन् २०२६ को विश्वकप आयोजनाका लागि आ-आफ्नो दाबेदारी पेश गरेका थिए। तर, फिफाको सदस्य राष्ट्रहरुले दिएको भोटमध्ये युनाइटेडले ६७ तथा मोरोक्कोले ३३ प्रतिशत भोट प्राप्त गरेको थियो। बाँकी

कोष्टारिकालाई हराउँदै बेल्जियमले पूरा गर्‍यो विश्वकप तयारी

June 13, 2018 Posted by Jhilko.com
कोष्टारिकालाई हराउँदै बेल्जियमले पूरा गर्‍यो विश्वकप तयारी

काठमाडौं । रोमेलु लुकाकुको दुई गोलसँगै कोष्टारिकालाई हराउँदै बेल्जियमले विश्वकपको तयारी पुरा गरेको गरेको छ । आइतबार राति भएको खेलमा बेल्जियमले कोष्टारिकालाई ४–१ गोल अन्तरले हराएको हो । समूह जीमा रहेको बेल्जियम डिफेण्डर भिन्सेज्ट कोम्पनी बिना मैदान उत्रिएको थियो भने इडेन हर्जाडले पनि ७० मिनेट मात्र खेले । खेलमा अग्रता भने कोष्टारिकाले लिएको थियो । २४ औं मिनेटमा ब्रायन रुइजले भली गोल गरे । तर, यो अग्रता धेरैबेर टिकेन । ३१ औं मिनेटमा बेल्जियमका मार्टिन्सले बराबरी गोल गरे । ४२ औं मिने...बाँकी

विश्वकप उद्घाटनमा रोनाल्डोले गीत गाउने

June 12, 2018 Posted by Jhilko.com
विश्वकप उद्घाटनमा रोनाल्डोले गीत गाउने

मस्को : आगामी बिहीबारदेखि रुसमा सुरु हुने २१औं संस्करणको फिफा विश्वकपको उद्घाटन समारोहमा चर्चित ब्राजिलियन फुटबलर रोनाल्डोको पनि प्रस्तुति रहने भएको छ। आयोजक रुस र एसियन टोली साउदी अरेबियाबीचको खेल अघि हुने उद्घाटन समारोहमा रोनाल्डोसहित बेलायती पपगायक रोबिई विलियम्स र रुसी गायिका आइदा गारिफुल्लिनाले विशेष प्रस्तुति दिनेछन्। खेलअघि विलिम्सको सांगीतिक प्रस्तुति रहनेछ। उनलाई मञ्चमा गायिका गारिफुल्लिनाले साथ दिने छिन्। उनीहरूको प्रस्तुतिपछि ब्राजिललाई दुई पटक विश्वकप फुटबलको उपाधि दिलाएका रो...बाँकी

बिरालोले गर्दैछ भविष्यवाणी, कुन देशले जित्छ विश्वकप ?

June 11, 2018 Posted by Jhilko.com
बिरालोले गर्दैछ भविष्यवाणी, कुन देशले जित्छ विश्वकप ?

मस्को । विश्वकप २०१० भविष्यवाणी गरेर एउटा अक्टोपसले विश्वभर तहल्का मच्चाएको थियो । अक्टोपस पलले गरेका भविष्यवाणी अधिकांश मिलेको पनि थियो ।  त्यस्तै यस पटकको रसिया विश्वकपमा पनि एक कान नसुन्ने सेतो बिरालो एचिलेसले अक्टोपस जस्तै काम गर्ने भएको छ। फिफा विश्वकप १४ जुनदेखि रसियामा सुरू हुँदैछ ।  अक्टोपस पलले सन् २०१० मा खानाले भरिएका दुर्इ बट्टामध्ये एउटालार्इ छानेर विश्व कप विजेताको अनुमान लगाएको थियो । एचिलेससामू भने यो पटक फुटबल टिमको झण्डा अंकित बल राखिने भएको छ ।  रोयटर्स...बाँकी