categoryone

नेपाल–नेदरल्याण्ड्स दोस्रो एक दिवसीय आज

August 03, 2018 Posted by Jhilko.com
नेपाल–नेदरल्याण्ड्स दोस्रो एक दिवसीय आज

काठमाडौँ  । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ । नेपाली समयानुसार आज दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४७ दशमलव ४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जित...बाँकी

ब्याटिङ नचल्दा नेपालको हार, सोमपाल र ज्ञानेन्द्रले बनाए नयाँ रेकर्ड

August 01, 2018 Posted by Jhilko.com
ब्याटिङ नचल्दा नेपालको हार, सोमपाल र ज्ञानेन्द्रले बनाए नयाँ रेकर्ड

काठमाडौँ । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा समेटियो । ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझदोरी गरेपनि त्यसपछिका ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा नेपालले हार बेह...बाँकी

आज नेपाली क्रिकेटको ऐतिहासिक क्षण ः नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

August 01, 2018 Posted by Jhilko.com
आज नेपाली क्रिकेटको ऐतिहासिक क्षण ः नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

काठमाडौँ  ।  गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा आज पहिलो खेल खेल्दैछ । नेपाली समयानुसार आज दिउँसो २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै...बाँकी

उपराष्ट्रपति कप : एपिएफ र आर्मी भिड्ने

July 31, 2018 Posted by Jhilko.com
उपराष्ट्रपति कप : एपिएफ र आर्मी भिड्ने

१५ साउन, काठमाडौँ । उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा आज दिउँसो फाइनल खेल हुनेछ । समान तीन÷तीन खेल खेलका दुवै टिम अपराजित अवस्थामा छन् ।  अघिल्ला तीन खेलमा दुवै टोलीले नेपाल पुलिस क्लब, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघलाई पराजित गरेका थिए । दुई खेलमा जित हात पारेको रौतहट ६ अंकका साथ लिगको त...बाँकी

एसिया कप क्वालिफायरको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल ओमानसँग खेल्ने

July 27, 2018 Posted by Jhilko.com
एसिया कप क्वालिफायरको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल ओमानसँग खेल्ने

११ साउन, काठमाडौँ । मलेसियामा अगष्ट २९ बाट सुरु हुने एसीसी एसिया कप क्वालिफायरको खेल तालिका सार्वजनिक भएको छ। क्वालिफायरमा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र बाहेकका टप ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । एसीसीले यसअघि क्वालिफायर अगष्ट २७ देखि सेप्टेम्वर ७ सम्म हुने जनाएको थियो। तर खेल तालिकामा भने क्वालिफायर अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म हुने छ। सेप्टेम्वर ६ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले युएईमा सेप्टेम्वर १५ देखि २८ सम्म  हुने एसिया कप खेल्न पाउनेछ। क्वालिफायरको व...बाँकी

विश्वकप फुटबल महासंग्राममा फ्रान्सले बाजी मा¥यो

July 15, 2018 Posted by Jhilko.com
विश्वकप फुटबल महासंग्राममा फ्रान्सले बाजी मा¥यो

  क्रोएसियालाई पराजीत गर्दै फ्रान्सले फिफा विश्वकपको उपाधि जितेको छ। रसियामा सम्पन्न विश्वकप २०१८ मा फ्रान्सले क्रोएसियालाई ४-२ ले पराजीत गर्दै उपाधि जितेको हो। प्रmान्सको जितमा एन्टोनी ग्रीजमन, पउल पोग्बा र किलिएन एमबाप्पेले एक/एक गोल गरे भने मारियो मान्डुकिचले आत्मघाती गोल उपहार दिए। पहिलो पटक विश्वकप फाइनल खेलेको क्रोएसियाको लागि इभान पेरिसिक र मान्डुकिचले गोल गरे। यसले पछिल्लो दुई दशकमा फ्रान्सलाई विश्वकपको सर्वाधिक सफल टोली बनाएको छ। सन १९९८ मा घरेलु भूमिमा भएको १६औँ विश्वकपमा...बाँकी

विश्वकप फुटबल महासंग्रामको अन्तिम भिडन्तमा फ्रान्स र क्रोएसिया, कस्ले रच्ला इतिहास ?

July 15, 2018 Posted by Jhilko.com
विश्वकप फुटबल महासंग्रामको अन्तिम भिडन्तमा फ्रान्स र क्रोएसिया, कस्ले रच्ला इतिहास ?

३१ असार, काठमाडौं । २१ औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता आज समाप्त हुँदैछ । आज हुने फ्रान्स र क्रोएसिया बीच हुने फाइनल खेलले विश्व विजेता छनोट गर्नेछ । त्यसैले उपाधिका लागि नेपाली समय अनुसार राति ८।४५ बजेबाट रुसको लुज्निकी रंगशालामा फ्रान्स र क्रोएसिया आमने सामने भिड्नेछन् ।   फ्रान्स सन् १९९८ को बिजेता हो भने क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको टिम हो । त्यसैले एक पटकको विश्व बिजेता फ्रान्स र पहिलो पटक उपाधि रक्षा गर्ने दाउमा रहेको क्रोएसिया बीचको खेललाई निकै महत...बाँकी

बेल्जियम विश्वकप फुटबलमा तेस्रो

July 15, 2018 Posted by Jhilko.com
बेल्जियम विश्वकप फुटबलमा तेस्रो

काठमाडौं । इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । बेल्जिमयले अफ्नो विश्वकप इतिहासकै सबैभन्दा ठूलो इतिहास हात पारेको छ। सन् १९३० को पहिलो विश्वकपबाट नै सहभागिता जनाउन सुरु गरेको बेल्जियमले त्यसयता १३ पटक विश्वकप खेल्दा १९८६ मा यसअघि सबैभन्दा ठूलो(चौथो स्थान) उपलब्धि हात पारेको थियो। इंग्ल्याण्डविरुद्ध बेल्जियमका थोमस म्युनियर र इडन हार्जार्डले गोल गरेका थिए। खेलको ३ मिनेट ३७ सेकेन्डमा नास...बाँकी

क्रोएशिया विश्वकपको फाइनलमा, उपाधिका लागि फ्रान्ससँग भिड्ने

July 12, 2018 Posted by Jhilko.com
क्रोएशिया विश्वकपको फाइनलमा, उपाधिका लागि फ्रान्ससँग भिड्ने

इंग्ल्याण्डलार्इ २-१ ले पराजित गर्दै क्रोएशिया रुस विश्वकपको फाइनलमा प्रवेश गरेको छ। योसँगै फाइनलमा क्रोएशियाले अाइतबार उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको छ। स्ट्राइकर मारिया मान्डजुकिकले अतिरिक्त समयको १ सय ९ औं मिनेट इभान पेरिसिकको फ्लिकमा निर्णायक गोल गरेका थिए। पाँच पटक विश्वकप खेलेको क्रोएशिया पहिलो चोटी विश्वकपको फाइनलमा प्रवेश गरेको हो।  त्यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलको खेल निर्धारित समयमा १-१ को बराबरीमा रोकिएको थियो। खेलको पाँचौं मिनेटमा किरन ट्रिपरले फ...बाँकी

विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

July 11, 2018 Posted by Jhilko.com
विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

२७ असार, काठमाडौँ । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् ।  रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ ।  क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रसियालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरिसकेको छ भने इङ्ग्ल्याण्डले स्विडेनलाई २–० ले पाखा लगाउँदै सेमिफाइनलको यात्...बाँकी