categoryone

सौन्दर्यबोधसम्बन्धी एक महत्वपूर्ण कृति

February 19, 2016 Posted by Jhilko.com
सौन्दर्यबोधसम्बन्धी एक महत्वपूर्ण कृति

सौन्दर्यबोधसम्बन्धी एक महत्वपूर्ण कृति डा. जगदीशचन्द्र भण्डारी माक्र्सवादी दर्शनका चिन्तक, व्याख्याता एवम् विवेचक कृष्णदास श्रेष्ठद्वारा लिखित यो कृति माक्र्सवादी सौन्दर्यशास्त्रमा केन्द्रित रहेको छ । नेपालको सौन्दर्यचिन्तन परम्परा त्यति विकसित नभएको अवस्थामा सिर्जना गरिएको यस कृतिको बेग्लै महत्व रहेको पाइन्छ । यसमा माक्र्सवादी सौन्दर्यशास्त्रका आधारभूत प्रस्थापनाको वैज्ञानिक र वस्तुसंगत रुपमा विवेचना गरिएको छ । यसमा भौतिकवादी सौन्दर्भशास्त्र, सौन्दर्यसम्बन्धी भौतिकवादी धारणा, कलाको स्रोत...बाँकी

महाकवि कि महाकाव्यकार ?

February 27, 2016 Posted by Jhilko.com
महाकवि कि महाकाव्यकार ?

दिल साहनी बनारसको कुरा हो । पुष्पलालको पालाको कुरा हो । त्यतिबेला पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यालय दशपुत्र गल्लीमा थियो । पार्टी कार्यालय पार्टीका कार्यकता नेता तथा समर्थक भेला हुने एउटा निकै महत्वपूर्ण ठाउँ भएको थियो । यस कार्यालयमा बराबर बस्ने एकजना व्यक्ति थिए गोबिन्द ज्ञवाली । गोबिन्द ज्ञवाली पुष्पलालका ठूला भक्त थिए । पुष्पलाल पनि गोबिन्द ज्ञवालीलाई आँखाका नानीलाई जस्तै माया गर्दथे । गोबिन्द ज्ञवाली बिचारले जति गहिरा भए पनि ठट्टा रमाइलो मन पराउने मान्छे थिए । आफू प...बाँकी

बन्दी र चन्द्रागिरि

March 06, 2016 Posted by Jhilko.com
बन्दी र चन्द्रागिरि

कृष्ण सेन ‘इच्छुक’ विजयको अन्तिम दिनसम्म सबै रहौंला नरहांैला पछि हामी र, सायद यो खुसीको हर्षित क्षण हाम्रो सुखद मिलनको अन्तिम क्षण पनि हुन सक्छ । र, म पनि रहिनँ भने यस काव्यको अन्तिम अध्याय पनि लेखिँदा लेखिँदै भोलि अपूर्ण रहनसक्छ । तर गेष्टापोको ग्याँस च्याम्बर जस्तो यस सन्त्रासमय समयमा जस्ले गद्दारी होइन मृत्यु रोजेका छन् वास्तवमा यी सच्चा जीवन बाँचेका छन् । तिनको नश्वर शरीर कायम नरहे पनि तिनका महान् आशा र अभिलाषाहरू सधंै सधैं जीवित रहनेछन् । जीवनको अन्तिम दिनसम्म,...बाँकी

आलुचना जस्तै स्वादिलो आलोचना

September 21, 2016 Posted by Jhilko.com
आलुचना जस्तै स्वादिलो आलोचना

आलुचना जस्तै स्वादिलो आलोचना केपी शर्मा व्यंग्य अनामनगरका होटेलहरुमा खाजामा धेरैको आलुचना लोकप्रिय छ । त्यसमा पनि यहाँ इलामेली वहिनीले पकाएको आलुचनाको स्वाद नै भिन्नै । त्यसमा लसुन, जिरा फुराएको र कागतीको ताजा रस हालिएको हुन्छ । त्यहाँ खाने सबैको जिब्रोमा स्वाद झुण्डिएको हुनुपर्छ । जसले त्यहाँको आलुचनाको मजा लिएको छ, त्यहाँ फर्कीफर्की आइरहन्छ । अनामनगरका अन्य होटेलहरु र अन्यत्र पनि आलुचनाको व्यापार मजैसँग चलेको छ । आलुचनाको व्यापार चम्किए जस्तै आलोचनाको ग्रहण शक्ति, आत्मसातीकरण पनि...बाँकी

भारतीय टिभीमा नेपाली युवाको दमदार प्रस्तुती, नेपालको भिडियोले सबैलाई रुवायो (भिडियो सहित)

August 31, 2016 Posted by Jhilko.com
भारतीय टिभीमा नेपाली युवाको दमदार प्रस्तुती, नेपालको भिडियोले सबैलाई रुवायो (भिडियो सहित)

भदौ १२, काठमाडौं । नेपाली युवाहरुको डान्स गु्रप वाइल्ड रिपर्जले भारतको नम्वर वान डान्स शोमा आफ्नो दमदार प्रस्तुतीलाई निरन्तरता दिएको छ । यो सिजनकै उपाधिको दावेदा मानिएका नेपाली युवाले शनिवारपनि दमदार प्रस्तुती दिए । लगातार चौथो पटक डबल प्लस पाउन सफल नेपाली युवाको डान्सले सबै नेपालीको अनुहारमा खुशी छायो । तर प्रस्तुती सँगै जब शोमा गु्रप सदस्यका परिवारले नेपालबाट पठाएको सन्देश प्रसारण गरियो । तब सबैका आँखामा आँशु आए । अतिथी जज बनेकी नायिका सोनाक्षी सिन्हालेपनि आँशु झारिन् । मेन जज रेमोले अन्तिम...बाँकी

नायिका नम्रता सापकोटाले मनाईन ‘माइकल स्टेप-अप’मा तीज

August 28, 2016 Posted by Jhilko.com
नायिका नम्रता सापकोटाले मनाईन ‘माइकल स्टेप-अप’मा तीज

भाद्र १२, काठमाडौँ । नायिका नम्रता सापकोटा यति बेला फिल्म ‘ब्रासलेट’को प्रचारप्रसारमा ब्यस्त छिन् । यही बीचमा पनि उनि ‘माइकल स्टेप-अप याण्ड आर्ट्स एकेडेमी’ले आयोजना गरेको तीज कार्यक्रम साथसाथै तीज डान्स कम्पिटिसनमा सहभागी भईन । कार्यक्रममा नम्रताको साथमा बरिस्ठ संगीतकार राम सिटौलापनि सहभागी थिए । यता प्रतियोगिता भने दुई भागमा संचालन गरीएको थियो , बिबाहित र अबिबाहित । बिबाहित तर्फ संगीता सिटौला प्रथम भईन भने दोस्रो स्थान स्वेता जेन्जानीले हात परिन् । त्यस्तै अबिबाहित तर...बाँकी

शनिबारे व्यापार सुखद रह्यो राजेश हमालको ‘सकुन्तला’का लागि

August 28, 2016 Posted by Jhilko.com
शनिबारे व्यापार सुखद रह्यो राजेश हमालको ‘सकुन्तला’का लागि

भाद्र १२, काठमाडौँ । शनिबार चलचित्र ‘शकुन्तला’ ले दर्शकहरुको राम्रो साथ पाएको छ । चलचित्र शकुन्तला शनिबार राजधानी भित्र र बाहिरका अधिकांश हलहरु हाउसफुल रहेको थियो । चलचित्रका मुख्य पात्र राजेश हमाल अमेरिकामा भएका कारण राजधानी भित्रका केही हलहरुमा चलचित्रका अर्का नायक किशोर खतिवडा पुगेका थिए । दर्शकहरुको निकै चाप रहेको राजधानीका केही हल पुगेका किशोरसँग सेल्फी लिन दर्शकहरुको निकै ठूलो भिड लागेको थियो । चलचित्रका निर्देशक दिनेश श्रेष्ठले शनिबार चलचित्र हेर्न दर्शकहरुको उल्लेख उपस्थित...बाँकी

भाइरल बन्दै एमी जेक्सनको हट फोटो

August 28, 2016 Posted by Jhilko.com
भाइरल बन्दै एमी जेक्सनको हट फोटो

भाद्र १२, एजेन्सी । फिल्म सिंह इज ब्लिंगकी सुन्दरी एमी जेक्सनको हालै केही न्यूड फोटोहरु सार्वजनिक भएका छन् । जुन तस्बिरहरु हेरेपछि सबैको होस हवास उड्छ । उनले प्रशंसकका लागि एक निकै हट बेडरुमको तस्बिर शेयर गरेकी छिन् । त्यति मात्र होइन उनी बेडमा सुतिरहेकी छिन् भने उनको कम्मरभन्दा माथी शरीरमा कुनै पनि कपडा छैन । उनको यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । एमी जेक्सनले इन्स्टाग्राममा आफैले यो बोल्ड तस्बिर सार्वजनिक गरेकी थिईन । सिंह इज ब्लिंगमा काम गरेपछि सर्वाधिक चर्चा पाएकी एमीको पछि...बाँकी

‘पशुपतिप्रसाद’ निर्देशकले स्वस्तिका र सुरजको लभ पार्दै

August 28, 2016 Posted by Jhilko.com
‘पशुपतिप्रसाद’ निर्देशकले स्वस्तिका र सुरजको लभ पार्दै

भाद्र १२, पोखरा । गतबर्ष ‘पशुपतिप्रसाद’ चलचित्र निर्देशन गरेर राष्ट्रिय अवार्डसमेत हात पारेका दिपेन्द्र के. खनाल निर्देशित चलचित्र लभ लभ लभको पोखराबाट छायाँकन प्रराम्भ भएको छ । फिल्ममा स्वस्तिका खड्का (बस्नेत) र सुरज पाण्डेको मुख्य भुमिका रहेको छ । फिल्ममा स्वस्तिका र सुरजको साथै चलचित्रमा देशभक्त खनाल, रमेश बुढाथोकी, रुपा राना लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । पहिलो पटक लभस्टोरी चलचित्र निर्देशनमा उत्रिएका निर्देशक दिपेन्द्रले चलचित्र ‘लभ लभ लभ’लाई उत्कृष्ट बनाउन...बाँकी

गायक खेमराज गुरुङको अन्त्येष्टि आज

August 28, 2016 Posted by Jhilko.com
गायक खेमराज गुरुङको अन्त्येष्टि आज

भदौं १२, काठमाडौँ । चार दिनअघि उपचारको क्रममा निधन भएका लोक गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको छ । आज विहान ११ बजेदेखि १ बजेसम्म स्वर्गीय गायक गुरुङको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा राखिने भएको छ । प्रज्ञाभवनमा अन्तिम श्रद्धान्जलीको कार्यक्रम सकिएपछि अन्त्यष्टि गरिने भएको उनको पारिवारजनले बताएका छन् । जन्डिसका कारण थलिएका गायक गुरुङको उपचारको क्रममा गत बिहीबार चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो । परिवारका सदस्य विदेशमा रहेका कारण उनको अन्त्येष्टि गरिएको थिएन ।...बाँकी