categoryone

पुरस्कार सँस्कृति र प्रेस काउन्सिलको मूल्याङ्कन

January 11, 2017 Posted by Jhilko.com
पुरस्कार सँस्कृति र प्रेस काउन्सिलको मूल्याङ्कन

समाज वर्गीय भएजस्तै पुरस्कार पनि त्यसको विपरीत हुन सक्दैन । अर्थात् पुरस्कार कसले कसलाई किन र केका लागि दिन्छ भन्ने कुरा पनि वर्गीय पक्षधरतामै निर्भर हुने गर्दछ । जनयुद्धका शहीद र नायकहरुलाई तिनका विपरीत वर्गको सत्ता र सो सत्ताको स्वादमा निर्लिप्त भएकाहरुले पुरस्कृत गर्छन् भन्नु र बाघले बाख्रालाई काँधमा बोकेर खोरमा पु¥याइदिन्छ भन्नु उस्तै–उस्तै हो । सबैलाई थाहा भएकै कुरा हो कि राजा र राणाकालमा राजामहाराजा र राणाहरुको गुणगान गाउने र गुलामी गर्नेहरुलाई विभिन्न नाममा पुरस्कृत गर्ने गरि...बाँकी

मालिक ! (कविता)

December 21, 2016 Posted by Jhilko.com
मालिक ! (कविता)

तिमीले उहिल्यै काटेर बुच्चो बनाएको मेरो नाक जब उम्रन खोज्यो तिम्रो राजमा जब मेरो नाम पनि छापिन थाल्यो  अखवारका पानाहरूमा  जब मेरा अनुहारहरू पनि झुल्कन थाले  देशको कानून बनाउने अड्डामा जब अलिकति हाम्रो भाग फिर्ता भयो  जब अलिकति हाम्रो पनि शिर उठ्यो  त्यहाँदेखि तिम्रो सञ्चो विग्रियो मालिक घरि बर्बराउँछौ घरि फुस्फुसाउँछौ  घरि ढुङ्गाले ढुङ्गा कुट्छौ  र, मेरो नाम लिएर फतफताउँछौ  उहिलेका श्री ३ ले भनेझैं  यो दिन ल्याएर तिमीले ...बाँकी

शहीद मार्गको यात्रा 

December 21, 2016 Posted by Jhilko.com
शहीद मार्गको यात्रा 

हेमन्त ऋतुको चिसो बिहानी, तिला बजारको तात्तातो चिया पिइनसक्दै बसले हर्न बजाउन थाल्यो । यात्रीहरु सात बजेको पहिलो गाडीमा घोराहीतर्फ जान आ–आफ्ना झोलाकुम्ला बोकेर बसभित्र भित्रिंदै थिए । म पनि दहवनसम्म जानको लागि बसभित्र पसें । तिलामा गाडी आएपछि मेरो यो पहिलो यात्रा थियो । मेरो छोटो यात्रा भएकोले म टाढा सफरमा जाने सवारीका लागि दुःख नदिन सिटको डण्डीमा अडिएँ । तर कण्डक्टरले पछाडि सिटमा बस्न अनुरोध गरेपछि म पछिबाट दोस्रो लाइनको सिटमा गएर बसें । यात्रीहरु महिला, बृद्ध, केटाकेटी, कर्मचारीहरु थि...बाँकी

अन्तर्राष्ट्रियस्तरको विपश्यना केन्द्र खोलिने

December 04, 2016 Posted by Jhilko.com
अन्तर्राष्ट्रियस्तरको विपश्यना केन्द्र खोलिने

बुटवल । शान्तिका अग्रदूत गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप नजिकै विपश्यना ध्यान शिविर खोल्ने प्रयास शुरु भएको छ । गौतम बुद्धले खोज गरेको विद्या विपश्यनाले मानसिक तनाव हटाउन सकिने र यो विद्या अभ्यास र अनुभूतिले शान्तिको अनुभूति गर्नसक्ने हुँदा स्तुप क्षेत्रमा ध्यान शिविर आवश्यक रहेको आवश्यकता औल्याउँदै शिविर खोल्ने प्रयास शुरु गरिएको हो । स्तुप सेरोफेरोमा करिब पाँच विघा जग्गा उपलब्ध भए अन्तर्राष्ट्रिय स्तरको विपश्यना केन्द्र सञ्चालनका लागि आवश्यक पुर्वाधार निर्माण शुरु हुने विपश्यनासँ...बाँकी

हिन्दी फिल्म रोक्न हलहरु सकारात्मक

October 29, 2015 Posted by Jhilko.com
हिन्दी फिल्म रोक्न हलहरु सकारात्मक

११ असोज, काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघसहित चार वटा संगठनहरुले हिन्दी फिल्म बहिस्कार गर्ने अभियानप्रति धेरै हलहरुले सकारात्मक रहेको जनाएको नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा साँस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले बताए । बुधवार धेरै हल मालिकहरुसँग भेट्ने कार्यक्रम रहेको र नमान्नेहरुका विरुद्ध जान ठोस योजना बन्ने पनि ज्ञवालीले जनाए । आफूहरुको अनुरोधलाई केवलले पनि सकारात्मक रुपमा लिएर काम गर्दा सञ्चार मन्त्रालयले स्पष्टीकरण सोंधेकोमा भने ज्ञवालीले आपत्ति जनाए । द...बाँकी

हिन्दी भाषाका टिभीको प्रसारण तत्काल सुरु गर्न मोर्चाको माग

October 30, 2015 Posted by Jhilko.com
हिन्दी भाषाका टिभीको प्रसारण तत्काल सुरु गर्न मोर्चाको माग

१२ असोज, काठमाडौं । भारतले अमानवीय नाकावन्दी गरेको विरोधमा विभिन्न संघ/संस्थाले भारतीय हिन्दी फिल्म र टीभी प्रसारण बन्द गरेपछि संविधानप्रति असन्तुष्ट रहँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले देशभर हिन्दी टेलिभिजन च्यानल प्रसारण बन्द भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मोर्चाले बुधबार विज्ञप्ती निकालेर हिन्दी च्यानलको प्रसारण तत्काल सञ्चालन गर्न पनि माग गरेको छ । हिन्दी प्रसारण सेवालाई बन्द गरी मधेसी समुदायमाथि सांस्कृतिक अतिक्रमण गरेको मोर्चाले आरोप लगाएको छ । मंगलबा...बाँकी

मोदीलाई जम्मु काश्मिरबाट एक भारतिय गोर्खा सैनिकको खुला पत्र

October 03, 2015 Posted by Jhilko.com
मोदीलाई जम्मु काश्मिरबाट एक भारतिय गोर्खा सैनिकको खुला पत्र

संग्राम किराती भारतीय सेना पनि नाकाबन्दीको बिरोधमा हामी ६५ हजार भारतिय गोर्खा सैनिकसंग सिंगो भारत हल्लाउन सक्ने क्षेमता छ । तपाईंले मेरो देशलाई नाकाबन्दी लगाएको कारण आज मेरो चित्ता दुखेको छ, मन फाटेको छ र आँसु झरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी साहेब ! म भारतीय सेनाको नवौ गोरखा राइफल्समा कार्यरत भारतीय गोर्खा सैनिक हुँ । म अहिले ड्युटीको क्रममा भारत(पाकिस्तानको सीमा क्षेत्र जम्मु काश्मिरको लेकमा छुु । भारतीय भूमिमा उभिएको छु । मेरो हातमा भारत सरकारको राइफल छ । यदि कसैले यो सीमामा...बाँकी

‘मोदीका क्या मीठा कुरा, मुखमा राम राम वगलीमा छुरा’

October 13, 2015 Posted by Jhilko.com
‘मोदीका क्या मीठा कुरा, मुखमा राम राम वगलीमा छुरा’

भैरहवा, असोज २६ । शान्ति भूमी लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर भैरहवाका स्रष्टाले भारतीयहरुले नेपालमा ठाडो हस्तक्षेप गरेको भन्दैं एकै स्वरमा त्यसको विरोध गरेका छन् । हिमाल पहाड तराई कोही छैन पराई भन्दै भैरहवा मर्निग वार्क ग्रुपले स्थानीय नारायणस्थान चौंकमा गरेको शुभकामना आदनप्रदान तथा कविगोष्ठीमा सहभागी स्रष्टाले आफ्नो रचनामार्फत् भारतीय विस्तारवाद नेपाल छोड समेत भनेका थिए । ग्रुपका अध्यक्ष विजय सागरको अध्यक्षता, ओमकार गौचनको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा सस्कृतिविद प्रा।डा। गितु गिरी...बाँकी

भारतीय हस्तक्षेपको डटेर प्रतिवाद गर्न साहित्यकारको आहवन

October 26, 2015 Posted by Jhilko.com
भारतीय हस्तक्षेपको डटेर प्रतिवाद गर्न साहित्यकारको आहवन

९ कात्तिक,, भैरहवा । यस क्षेत्रका साहित्यकारहरुले भारतीय हस्तक्षेपको डटेर प्रतिवाद गर्न आम जनसमुदायलाई आव्हान नै गरेका छन् । विगत दुई महिना भन्दा धेरै समयदेखि भैरहवा लगायत तराई मधेसको जनजीवन प्रभावित हुनेगरी मधेसवादी दलले गरेको बन्द, हड्ताल र भारतीय पक्षको नाकाबन्दीको विरोध गर्दै साहित्यकार तथा बुद्धिजीविहरुले अब चुप लागेर बस्न नहुने भन्दै सशक्त प्रतिकार गर्न अपील समेत गरेका छन् । सिद्धार्थ साहित्य परिषद्को १७९ औं मासिक संगममा सहभागी भएका साहित्यकारहरुले भारत सधैं नेपालको लागि दुष्ट बनिरहेको...बाँकी

आर्थिक समस्याका कारण तितो सत्य बन्द

November 17, 2015 Posted by Jhilko.com
आर्थिक समस्याका कारण तितो सत्य बन्द

१ मंसिर, काठमाडौं । नेपालीहरुबीच लोकप्रिय हाँस्य टेलिऋङ्खला ‘तीतो सत्य’को प्रशारण बन्द भएको छ । ६ सय भाग प्रशारण भएको यो टेलिऋङ्खला बन्द भएको घोषणा गर्दै तीतो सत्यका निर्माता एवम निर्देशक दीपकराज गिरीले १२ बर्षे यात्रालाई पूर्णविराम दिएको आफ्नो फेसबुक स्टयाटसमा बताएका छन् । तीतो सत्य बन्द हुनुमा तीतो सत्य प्रशारणको जिम्मा लिएको मिडिया हवको महत्वाकांक्षाका कारण जिम्मेवार रहेको गिरीले बताएका छन् । तीतो सत्यलाई विगत दुई वर्षदेखि आर्थिक संकट परेको थियो । ‘आर्थिक समस्याकाबीच प्रश...बाँकी