categoryone

सत्र करोडको स्याउ निर्यात

November 25, 2018 Posted by Jhilko.com
सत्र करोडको स्याउ निर्यात

जुम्लामा यस वर्ष रु १७ करोडको स्याउ निर्यात गरिएको छ । आर्थिक वर्ष ०७५/०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले रु १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै तीन हजार ४०० टन स्याउ उत्पादन भएकामा दुई हजार ३०० टन स्याउ निर्यात भइसकेको छ ।  आठ वटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करीब ३०० व्यापारीले अनुमति लिएका थिए । स्थानीय तहले प्रतिकिलो स्याउ निर्यातको ५० पैसाका दरले कर लिएको छ । व्यापारीले सरदरमा प्...बाँकी

माथिल्लो तामाकोशीको आइपीओ मंगलबार बाँडफाँट हुने , कति कित्ता पर्ला त ?

November 23, 2018 Posted by Jhilko.com
माथिल्लो तामाकोशीको आइपीओ मंगलबार बाँडफाँट हुने , कति कित्ता पर्ला त ?

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको आइपीओ मंसिर ११ गते मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार आगामी मंगलबार बाँडफाँट गरिने भएको छ । तामाकोशीको आइपीओमा थुप्रैले दोहोर्याएर आवेदन दिएको भेटिएपछि बाँडफाँटमा केही ढिलो हुन गएको बिक्री प्रबन्धकले जनाएको छ ।  अहिलेसम्मको तथ्यांक भेरिफाई गर्दा करिब ६ हजार जनाले दोर्याएर आवेदन दिएको भेटिएको छ । यो तथ्यांकमा पनि सामान्य तलमाथि हुन सक्ने बिक्री प्रबन्धकको भनाई छ । यसअघि सुरुवाती छानबिनमा करिब १२ हजार जतिल...बाँकी

शेयरबजारमा सामान्य सुधार, चार दिनपछि १ अंकको बृद्धि

November 21, 2018 Posted by Jhilko.com
शेयरबजारमा सामान्य सुधार, चार दिनपछि १ अंकको बृद्धि

काठमाडौं । बुधबार शेयरबजारमा सामान्य सुधार देखिएको छ । कारोबार रकम र नेप्से सूचक दुवैमा सुस्त वृद्धि भएको हो । बजार सुधारको संकेत देखिएसंगै कारोबार रकममा समेत केही बढेको देखिन्छ । हिजो मंगलबार १७ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज करिब १० करोड रुपैयाँ बढीको कारोबार भएको छ । अनलाइन प्रणालीमा देखिएका समस्याका कारण नेप्सेमा अपेक्षाकृत सुधार हुन सकेको छैन । ब्रोकरहरु पनि यो प्रणालीमा अभ्यस्त हुने क्रममा छन् । लगानीकर्ताले अहिलेसम्म आफैंले अनलाइन प्रणाली प्रयोग गर्न पाएका छैनन् । ज...बाँकी

आखिर बजार मनोविज्ञान त हो 

November 21, 2018 Posted by Jhilko.com
आखिर बजार मनोविज्ञान त हो 

केपी शर्मा ओलीले प्रधानमन्त्री बन लगत्तै राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याइयो । पछिल्लो समय रु २५ अर्बमाथिका सबै परियोजना प्रधानमन्त्रीले सिधै हेर्ने गरी ऐन निर्माण गरिँदैछ ।   नेपाल सरकार (कार्य विभाजन) नियमावली २०७४ नाम दिएको सो दस्तावेज अनुसार गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभाग र अर्थ मन्त्रालय मातहतको राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्या...बाँकी

ठूला निर्माण क्षेत्रमा विदेशी हस्तक्षेप

November 20, 2018 Posted by Jhilko.com
ठूला निर्माण क्षेत्रमा विदेशी हस्तक्षेप

शंकर तिमिल्सिना   काठमाडौं। समृद्ध नेपालको नारासहित झण्डै दुईतिहाई हाराहारीको बाम सरकारले बनेको ९ महिना पूरा भइसकेको छ । तर देशलाई समृद्ध बनाउन सबैभन्दा महत्वको भूमिका खेल्नसक्ने निर्माण क्षेत्र भने विदेशी एकाधिकारबाट मुक्त हुन सकेको छैन । सडक विभाग आयोजना निर्देशनालयले पछिल्लो पटक प्रकाशित गरेको ठेक्का प्रावधानले निर्माण व्यवसायबाट नेपाली ठेकेदार कम्पनीहरुले हात धुनुपर्ने अवस्था सिर्जना गरिदिएको छ । आयोजना निर्देशनालय, विशालनगर, काठमाडौंद्वारा एसियाली विकास बैंक (एडीबी) को ऋण नं. ५२०९७...बाँकी

माथिल्लो तामाकोशीको लागत ३५ अर्बबाट ७० अर्ब पुग्ने अवस्थाप्रति मन्त्री पुनको गम्भिर चासो

November 19, 2018 Posted by Jhilko.com
माथिल्लो तामाकोशीको लागत ३५ अर्बबाट ७० अर्ब पुग्ने अवस्थाप्रति मन्त्री पुनको गम्भिर चासो

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गरेका छन् । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत भए पनि विद्युत् उत्पादन हुने समय पर धकेलिएको र लागत समेत बढ्दै गएका कारण मन्त्री पुनले चासो व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको छ । आयोजनाको काम पछिल्ला दिनमा प्रभावकारी नभएको भन्दै मन्त्री पुनले समस्या समाधान गरी छिटोभन्दा छिटो विद्युत् उत्पादन शुरु हुने वातावरण तयार पार्नसमेत नेप...बाँकी

नेप्से परिसूचक सँगै कारोबार रकम समेत घट्यो 

November 19, 2018 Posted by Jhilko.com
नेप्से परिसूचक सँगै कारोबार रकम समेत घट्यो 

काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रमले तेश्रो दिन सोमबार पनि निरन्तरता पाएको छ। साताको पहिलो दिन आइतबार ९.५६ अंकको गिरावट आएको बजार सोमबार पनि ५.९० अंकले घट्यो ।  सोमबार कारोबारमा आएका नौं उप समूहमध्ये वित्त र अन्यको इन्डेक्स मात्र सकारात्मक छन् भने  लाइफ इन्स्योरेन्स, हाइड्रोपावर, होटल, र निर्जीबन बीमाको इन्डेक्स दोहोरो अंकले नकरात्मक रहे । लघुवित्त, बैंकिङ्ग, र विकास बैंकको इक्डेक्स पनि सामान्य घटेका छन् । सोमबारको बजारमा नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकममा पनि घटेको छ...बाँकी

पोखरामा हट एयर वेलुनमा उडेर पोखरा वरपरको दृष्यावलोकन गर्न सकिने

November 18, 2018 Posted by Jhilko.com
पोखरामा हट एयर वेलुनमा उडेर पोखरा वरपरको दृष्यावलोकन गर्न सकिने

पोखरा ।  पर्यटकीय नगरी पोखरामा साहसिक खेलको विस्तार भएको छ । बोटिङ, बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङ लगायतका सेवा पाइने पोखरामा शनिबारदेखि हट एयर वेलुनमा उडेर पोखरा वरपरको दृष्यावलोकन गर्न पाइने भएको हो ।   शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि लगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका हुन् । बेलुन प्रालि नेपालले ५० लाख खर्चेर इटालीबाट ल्याएको उक्त्त बेलुनलाई शनिबार गण्डकी प्रदेश...बाँकी

उच्च वित्तीय जोखिममा नेपाल वायुसेवा निगम

November 16, 2018 Posted by Jhilko.com
उच्च वित्तीय जोखिममा नेपाल वायुसेवा निगम

३० कार्तिक, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम उच्च वित्तीय जोखिममा परेको छ। निगमले संस्थाको वर्तमान अवस्था र आगामी रणनीतिबारे स्वेतपत्र जारी गर्दै जहाजको तिर्नुपर्ने कर्जाले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर पर्न गएको भन्दै वित्तीय सूचकलाई अनुकूल बनाउन तुरुन्त पूँजी लगानी भित्र्याइ वित्तीय जोखिम न्यूनीकरण गरी निगमको विश्वसनीयता कायम गर्न सरकारसँग आग्रह गरेको हो । अन्तर्राष्ट्रिय उडानका लागि हालै दुई वटा नयाँ वाइड वडी जहाज भित्र्याएको निगमसँग उपलब्ध नगद प्रवाह तथा निगमले...बाँकी

सेयर बजार सुस्त : बैंकहरुको वित्तीय विवरणको प्रभाव परेन 

November 15, 2018 Posted by Jhilko.com
सेयर बजार सुस्त : बैंकहरुको वित्तीय विवरणको प्रभाव परेन 

२९ कार्तिक, काठमाडौं । पुँजी बजारको सुस्त गतिले साताको अन्तिम दिन बिहीबार पनि निरन्तरता पाएको छ । सूचक सुस्त भए पनि कारोबार रकमले भने केही साथ दिएको छ ।  वाणिज्य बैंकहरुले आकर्षक नाफा गरेको वित्तीय विवरणहरु सार्वजनिक गरेतापनि यस्ले सेयरबजारलाई सकरात्मक परिवर्तन गराउन सकेन ।  वित्तिय विवरण पस्किएका सवै बैंकहरुको रिजर्भ र प्रतिसेयर आम्दानीमा पनि सुधार हुँदै गएतापनि त्यसको आधारमा  लगानीकर्ता अझै उत्साहित हुन सकिरहेका छैनन भनेर आजको सेयरबजारबाट बुझ्न सकिन्छ । नाफा बढाए पनि बैंकहरु...बाँकी