categoryone

खराब संयन्त्रमा अर्थतन्त्र

January 31, 2017 Posted by Jhilko.com
खराब संयन्त्रमा अर्थतन्त्र

मुलुकको आर्थिक विकासमा अर्थ मन्त्रालयले नेतृत्वदायी भूमिका हुन्छ । आर्थिक प्रशासनको जिम्मेवारी पनि अर्थ मन्त्रालयकै हो । त्यसैले मुलुकको आर्थिक क्षेत्रको जिम्मेवारी लिनुपर्छ । अर्थतन्त्र राम्रो भएमा त्यसको जश र नकारात्मक भए त्यसको अपजश पनि अर्थ मन्त्रालयकै हो । यो अभ्यास विश्वकै हो, न कि नेपालको मात्र । नेपालमा राजनीतिक अवस्था खराब भएकाले अर्थतन्त्र राम्रो भएन भन्ने तर्क बारम्बार सुनिन्छ । राजनीतिक संक्रमणका कारण अर्थतन्त्र सुधार नभएको भन्ने गरिन्छ तर अर्थतन्त्रमा विश्वमा स्वीकार गरिएका आर्थिक स...बाँकी

सार्वजनिक–निजी साझेदारीका आयोजनामा विवाद

January 23, 2017 Posted by Jhilko.com
सार्वजनिक–निजी साझेदारीका आयोजनामा विवाद

काठमाडौं  सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत सरकारले निजी क्षेत्रलाई दिएका दर्जन बढी आयोजनामा विवाद देखिएको छ । आवश्यक अध्ययन र लगानी मोडल यकिन नै नगरी दिइएका यस्ता परियोजनाका कारण पूर्वाधार विकासमा निजी लगानीको भविष्य अन्योलमा परेको विज्ञहरूले बताएका छन् ।  सरकार र निजी क्षेत्रका विज्ञले पीपीपी अवधारणाअन्तर्गत परियोजना सञ्चालन गर्न सक्षम नहुँदानहुँदै दर्जन बढी परियोजनाहरूमा विवाद आउनेगरी निर्णय भएको टिप्पणी गरेका छन् । निर्माण, स्वामित्व, सञ्चालन र हस...बाँकी

डलर बलियो बन्दा सुनको भाउमा गिरावट 

January 19, 2017 Posted by Jhilko.com
डलर बलियो बन्दा सुनको भाउमा गिरावट 

काठमाडौ । नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको भाउ तोलामा तीन सय कम भएको हो । पुस सकिएर माघ महिना लागेसँगै विवाहको लगन परेको र सुनको मूल्यमा गिरावट आएपछि नेपाली उपभोक्ताहरुले केही राहत महसुस गरेका छन् । आज सुन तोलाको ५५ हजार २ सय रुपैँयामा कारोबार भैरहेको छ । छापावाल सुनसंगै तेजाबी सुनमा पनि गिरावट आएको छ । आज तेजाबी सुन  ५४ हजार नौ सय रुपैँया मूल्य कायम भएको छ ।  चाँदीमा ५ रुपैँया मूल्य घटेको छ । आज सात सय ९५ रुपैँया प्रति तोलामा  चाँदीको कारोबार हुने सुनचादी ब्यवसायी...बाँकी

६ जिल्लामा ग्यासको भाउ घट्यो

January 19, 2017 Posted by Jhilko.com
६ जिल्लामा ग्यासको भाउ घट्यो

६ माघ, काठमाडौं – नेपाल आयल निगमले ६ जिल्लामा खाना बनाउने ग्यासको मूल्य घटाएको छ । घटेको मूल्य अनुसार अब दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुरमा अब प्रतिसिलिण्डर १२ सय ७५ र रुपन्देहीमा १३ सय ५ रुपैयाँमा सिलिण्डर पाइने आयल निगमले जनाएको छ । यी जिल्लामा ग्यासको ढुवानी लागत कम परेकाले भाउ घटाइएको निगमले जनाएको छ। अहिले भारतको मथुरा रिफाइनरीबाट ग्यासको आपूर्ति बढेकाले यी जिल्लामा ढुवानी लागत कम परेको हो । यी जिल्लामा ग्यासको भाउ घटे पनि अन्त भने नघट्ने निगमका प्रवक्ताले बताएका छन् ।...बाँकी

जीवन बीमा किन आवश्यक ?

January 18, 2017 Posted by Jhilko.com
जीवन बीमा किन आवश्यक ?

जीवन बीमा भनेको भविष्यको लागि बचत गर्ने एउटा माध्यम हो । भविष्यको लागि लगानी हो भने अर्काेतिर भविष्यमा आइपर्ने संभावित आर्थिक दुर्घटनाबाट बच्नको लागि गरिने एउटा करार हो । बीमा वास्तवमा एक प्रकारको करार सम्झौता नै हो नेपालको बीमा ऐन २०४९ अनुसार कुनै व्यक्तिले उसको उमेरको आधारमा किस्ताबन्दीमा प्रचलित दर रेट अनुसार निश्चित रकम तिर्दै गएमा व्यक्ति जिवित रहेमा निज स्वयंले र निजको मृत्यु भएमा नजिकैको हकवाला वा इच्छाएको व्यक्तिले निश्चित रकम पाउने गरी बीमा कम्पनी र विमकबीच गरिएको करार वा सम्झौता हो । ब...बाँकी

भारतमा नोटबन्दीको लक्ष्य विफल

December 22, 2016 Posted by Jhilko.com
भारतमा नोटबन्दीको लक्ष्य विफल

भारतमा पाँच सय र हजारको नोटमाथि प्रतिबन्ध गर्ने मोदी सरकारको निर्णय अहिले आफैलाई घाँडो सावित भएको छ । सम्पूर्ण भारतीयहरुलाई यस निर्णयले गम्भीर असर पु¥याएको छ । सुरुका दिनमा यस निर्णयबाट खुशी व्यक्त गर्नेहरु पनि अहिले निराश भइरहेका छन् । जुन उद्देश्यको लागि यो निर्णय गरिएको थियो, त्यो असफलसिद्ध भएको छ । समग्रमा नोटमाथिको प्रतिबन्धको निर्णयबाट फाइदा अनिश्चित र घाटा चाहिं निश्चित जस्तै भएको छ । मोदी र मोदीभक्तहरु वाहेक सबै भारतीयहरु अहिले यसको विपक्षमा उभिएका छन् । सरकारले नोवेम्बर ८ मा अचान...बाँकी

नोटवन्दीले नेपालीलाई बढी समस्या

December 21, 2016 Posted by Jhilko.com
नोटवन्दीले नेपालीलाई बढी समस्या

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत ८ नोभेम्बर राति ८ बजे देशभित्र प्रचलनमा रहेका ५०० तथा १ हजारका नोटहरु बन्द गराउने घोषणा गरे । कालोधनलाई समाप्त पार्ने, भ्रष्टाचार र आतंकवादलाई निर्मूल गर्ने जाली नोटहरुलाई भारतीय अर्थतन्त्रबाट बाहिर गर्ने उद्देश्यका साथ नोटबन्दी गरिएको भारतवासीहरुलाई रेडियो र टिभी मार्फत् जानकारी गराए । उनको तर्क थियो कि भ्रष्टाचारीहरुले र करछली गर्नेहरुले ठूलो मूल्यका मुद्राहरु जम्मा गरेर भारतमा अकूत कालोधन थुपारेका छन् । करछल्ने उदेश्यका साथ बैंकिङ प्रणालीभन्दा बाहिर राख...बाँकी

नेपालले यसरी व्यापार घाटा समाधान गर्नसक्छ

December 21, 2016 Posted by Jhilko.com
नेपालले यसरी व्यापार घाटा समाधान गर्नसक्छ

अन्तर्राष्ट्रिय बजार तथा व्यापारमार्फत् एक आपसमा जोडिएर केही दशक यता विश्वका मुलुकहरुले द्रूत गतिमा विकास गरेका छन् । नेपाल जस्तो सानो मुलुकका लागि अन्तर्राष्ट्रिय पक्ष अझ महत्वपूर्ण बन्दै गएको छ । नेपालको सन्दर्भमा प्रयोगमा नआएका स्रोत निर्यातले  रोजगारीको वृद्धि र उच्च उत्पादन तथा थप रोजगारीको अवसर सिर्जना गर्छ । जहाँसम्म पूर्ण रोजगार भएको अर्थतन्त्रमा व्यापार निर्धारणका कमबाट बढीतर्फ सर्छ । त्यसैले ज्याला बृद्धि गर्छ, पूँजी उत्पादन हुन्छ । त्यसबाट वस्तुको मूल्यमा कूल गार्हस्थ उत्पादन र म...बाँकी

नेपाली मुद्रा बजारमा समानान्तर रुपमा भारतीय मुद्रा किन ? 

November 29, 2016 Posted by Jhilko.com
नेपाली मुद्रा बजारमा समानान्तर रुपमा भारतीय मुद्रा किन ? 

भारतको केन्द्रीय सरकारले केही समय गरेको अमौद्रिकीकरणको निर्णयबाट  भारुमार्फत् कारोबार गर्दै आएका नेपाल, भारत र भुटानका करोडांै जनता आर्थिक रुपमा सङ्कटग्रत भए । उनीहरुको दैनिक जीवनमा सङ्कट उत्पन्न भयो । सहज रुपमा चलेको जीवन कष्टकर भयो ।  भारुका लागि बैंक तथा वित्तीय संस्था अगाडि लामो सर्वसाधारणको लामो लाइन लाग्यो । भारु ५०० र हजारका नोट बजारमा खोष्टा सरी भएपछि मानिसमा त्रासको वातावरण पैदा भयो । यी तीनै देशमा सर्बत्र देखियो । भारत सरकारले तोकेको निश्चित रकम पाउनका लागि पनि सहज भएन ।&n...बाँकी

भारु कारोबारीहरुको नेपालमा रुवाबासी

November 16, 2016 Posted by Jhilko.com
भारु कारोबारीहरुको नेपालमा रुवाबासी

भारतमा नक्कली नोटको कारोबार थियो भन्नेमा कुनै विवाद छैन् । पाँच सय र हजारको नोटमा हठात् प्रतिबन्ध लगाएर यो समस्याको समाधान गर्नु ठीक थियो या अर्कै विकल्प रोज्नुपथ्र्यो, यो बहसकै विषय हो । तर, अर्काको टाउकोमा समस्या थोपरेर आफू मुक्त हुने भारतीय शासकको चालबाजी नोट प्रतिबन्ध प्रकरणमा समेत देखिएको छ । भारतले ब्यापारी र अन्यमार्फत् प्रतिबन्धित पाँच सय र हजारका नोटहरु नेपाल लगायत छिमेकी देशहरुमा अहिलेसम्म विस्तार गरिरहेको समाचार छ ।    नक्कली भारतीय रुपैंयाँको बिषयमा नेपाल लगायत छिमेकी दे...बाँकी