categoryone

नीतिगत अन्यौलमा नेपालको सहकारी

September 09, 2018 Posted by Jhilko.com
नीतिगत अन्यौलमा नेपालको सहकारी

  सुदर्शनप्रसाद ढकाल सहकारी समुदायले सामूहिक रुपमा सञ्चालन गर्ने व्यवसाय हो । विश्वमा १ अर्ब २० करोड सहकारी सदस्य छन् । २८ करोड व्यक्तिले सहकारीमार्फत् प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यसरी हेर्दा विश्व रोजगारीमा १० र विश्व अर्थतन्त्रमा ४.३ प्रतिशत योगदान सहकारी क्षेत्रको रहेको छ । हाम्रो उत्तरी छिमेकी देश चीनमा मात्रै लाखौंको सङ्ख्यामा सहकारी छन् । भारतको कृषि क्षेत्रमा सहकारीले अतुलनीय योगदान पु¥याएको छ । चीनलाई छोडेर विश्वमा ३० लाख सहकारी संस्था सक्रिय छन् । युरोपमा २० प्रति...बाँकी

बिमष्टेक, गरिबी निवारण र नेपालको कछुवा ऊर्जा नीति 

September 06, 2018 Posted by Jhilko.com
बिमष्टेक, गरिबी निवारण र नेपालको कछुवा ऊर्जा नीति 

 कृष्णप्रसाद भण्डारी     विमष्टेक शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र सम्मानजनक सहकार्य गर्ने वाचासहित सम्पन्न भएको छ । तर, ऊर्जा सम्बन्धी कनेक्टिभिटीको सम्झौतामा विस्तृत कार्ययोजनासहितको छलफल भएको पाइएन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी राष्ट्रको प्रयास (विमष्टेक) मा ऊर्जाको विषयले सार्थक परिणामको आशा भने गर्न सकिन्छ । घोषणापत्रमा उल्लेखित ऊर्जा कनेक्टिभिटीलाई कसरी कार्यान्वयन गर्ने र कुन–कुन देशको बाटो भएर ऊर्जा आदानप्रदान हुन्छ भन...बाँकी

विकसित देशले बुनेको कुटिल आधुनिक जालो

September 06, 2018 Posted by Jhilko.com
विकसित देशले बुनेको कुटिल आधुनिक जालो

यो साता जर्मनीको चेम्निज शहरमा कट्टर दक्षिणपन्थी आप्रबासी विरोधी र समर्थक समूहहरूले गरेका प्रदर्शनमा १८ जना घाइते भएका छन् । शंकास्पद एक सिरियाली र एक इराकी नागरिकले चक्कु आक्रमणको समाचारलाई लिएर चेम्निज शहर साताभर अशान्त भयो । पूर्वी जर्मनीमा रहेको दक्षिणपन्थी दल एएफडी र इस्लाम धर्म विरोधी पीईजीआईडीएका समर्थकले प्रदर्शन गरेका थिए । तर उक्त प्रदर्शनको विरोध गर्दै कम्युनिस्ट प्रभाव रहेको शहरमा ग्रीन पार्टी र सोसल डेमोक्रेटिक पार्टीका सांसदहरूले नै नेतृत्व गरे । प्रदर्शनमा जातीयता र धर्मको...बाँकी

समृद्धिका गुलिया आश्वासन

September 06, 2018 Posted by Jhilko.com
समृद्धिका गुलिया आश्वासन

“हामी अहिले अर्थतन्त्रमा कुनै खतराको विन्दुमा छैनौं, यसमा निश्चिन्त भए हुन्छ, एउटा सबल अर्थतन्त्र निर्माण गर्ने प्रथम चरणमा छौं, स्वस्थ ढंगले अघि बढ्दैछौं ।” हालै एक कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले निजी क्षेत्र एवम् सञ्चारकर्मीलाई आशावादी बनाउन कोशिस गरे ।  त्यसको लगतै उनले एक र दुईवटा परिसूचकमा मात्रा घाटा छन् भनेर समग्र आर्थिक क्षेत्रको मनोबल बढाउने प्रयास गरे । उनले लगातार दुई वर्ष छ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गरेको बताए । तर, कुन विन्दुबाट त्यो आ...बाँकी

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा १, डिजेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि

September 06, 2018 Posted by Jhilko.com
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा १, डिजेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि

२१ भदौ, काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ फेरि बढाएको छ । गएराती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको भाउ वढाएको हो। पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ भाउ बढेको निगमले जनाएको छ । भाउ बढेपछि अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको छ । निगमले दुई हप्ताको बीचमा दुई पटक भाउ बढाएको हो। &...बाँकी

बन्द सरकारी उद्योग पुनःसञ्चालन गरिने: उद्योग मन्त्री

September 05, 2018 Posted by Jhilko.com
बन्द सरकारी उद्योग पुनःसञ्चालन गरिने: उद्योग मन्त्री

२० भदौ, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयका काम कारवाही प्रभावित गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा विभिन्न दबाब आउने गरेको भए पनि त्यस्ता दबाबले कुनै पनि फरक नपर्ने बताएका छन् ।  सञ्चारकर्मीसँग आफ्नै कार्यकक्षमा आज कुरा गर्दै उनले कानून विपरीत जनताको स्वास्थ्यमा असर पार्ने खाद्य वस्तु उत्पादन र बिक्रीलाई कारवाही गर्दा विभिन्न दबाब आउने गरेको अनुभव सुनाए ।  हाल मन्त्रालयले उद्योग, व्यापार र आपूर्तिका सबै क्रियाकलापलाई एकीकृत र समन्वयात्मक रुपमा गरी...बाँकी

स्वीट्जरल्याण्डद्वारा दुई अर्ब सहयोग

September 05, 2018 Posted by Jhilko.com
स्वीट्जरल्याण्डद्वारा दुई अर्ब सहयोग

२० भदौ , काठमाडौँ । सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ ।  अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।  चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म रहने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्राल...बाँकी

नेप्सेमा यसरी छायो हरियाली 

September 03, 2018 Posted by Jhilko.com
नेप्सेमा यसरी छायो हरियाली 

१८ भदौं, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचकमा १५.९८ अंकले वृद्धि भएको हो । १ हजार १ सय ९० दशमलव ५५ अंकबाट शुरु भएको कारोबार दिउँसो २४ अंकले बढेर १ हजार २ सय १३ अंक भन्दा माथि पुगेको थियो । त्यसपछि केहीबेर ओरालो लागेको सेयर बजार कारोबार सकिने बेलामा १ हजार २ सय ६ दशमलव २६ अंकमा पुगेको छ । यस अघि आइतबार नेप्से परिसूचक ८ दशमलव ८९ अंकले बढेको थियो । नेप्से परिसूचकसँगै सोमबार कारोबारमा समेत उल्लेख्य सुधार आएको छ । दिनभरमा भएका ५ हज...बाँकी

पुँजी बजार सकारात्मक, लगानीकर्तालाई आशा जगायो

September 02, 2018 Posted by Jhilko.com
पुँजी बजार सकारात्मक, लगानीकर्तालाई आशा जगायो

१७ भदौ, काठमाडौं ।  पुँजी बजार विस्तारै सुधारको बाटोमा अघि बढ्ने संकेत देखिएको छ । नेप्से सूचक र कारोबार दुवै सकरात्मक बनेका छन्। आइतबार बजारमा थोरै भए पनि चहलपहल बढेको छ । लगानीकर्ता अब बजारले विस्तारै बजारले लय लिने आशामा रहेका छन् ।  शेयर बजारको केही महिना अगाडीको टे«ण्डलाई हेर्नेहो भने १–२ दिन बढे जस्तो गरेर पुनः घट्ने गरेकोले अझै विश्वस्त हुन नसकिने केही लगानीकर्ताहरु बताईरहेका छन् । कम्तिमा पनि १ महिनाको कारोबार अध्ययन गरेपछि मात्र बजारको टे«ण्ड बुझ्न सजिलो ह...बाँकी

करको साँच्चै कहर कि करकर मात्र

September 01, 2018 Posted by Jhilko.com
करको साँच्चै कहर कि करकर मात्र

पछिल्लो समयमा प्रदेश र स्थानीय सरकारले वृद्धि गरेको भनिएको करका दर विरुद्ध व्यापक विरोध भएको छ । यो विरोधलाई मत्थर गर्ने प्रयास भए वा भएनन् भन्दा पनि यसले जनतामा ल्याउने नैराश्यता झनै संवेदनशील र गम्भीर छ । लामो समयपछि स्थिर सरकारका रुपमा आएको सरकारमाथिको नैराश्यताले समाजलाई अन्यत्रै लैजाने खतरा देखिएको छ । यदि समस्या नै भएको हो कि होइन विस्तृत रुपमा ब्याख्या र विश्लेषण भएको छैन । अर्थात्, करको कहर नै हो कि ! करकर वा असन्तुस्टि, आलोचनामात्र हो भन्ने विषय प्रष्ट हुनुपर्ने हो, तर भएको छैन । य...बाँकी