categoryone

पुँजी बजार उकालो लाग्दै 

July 06, 2017 Posted by Jhilko.com
पुँजी बजार उकालो लाग्दै 

काठमाडौं । विगत केहि दिन देखि घटबढ हुँदै आएको बजार बुधवार झण्डै १० अंकले उकालो लागेको हो । सेयर परिसूचक नौ दशमलब ७८ अंकले बढेको कारोबारमा होटल, उत्पादन तथा प्रशोधन वाहेकका सबै समूह उकालो लागेका थिए ।  बुधबार सबैभन्दा बढी बीमा समूहको ५० दशमलब शून्य छ अंकले बढेको छ । त्यस्तै त्यस्तै बैंकिङ समूह नौ दशमलब ९४ , विकास बैंक १४ दशमलब शुन्य आठ, जलविद्युत समूह २० दशमलब ८६ अंकले उकाले लागेका छन् । परिसूचक बढेपछि कारोबार रकममा पनि बृद्धि भएको थियो । बुधबार १३८ कम्पनीको ४८ करोड २९ लाख भन्दा बढीको...बाँकी

गलैंचा व्यवसाय फेरि चम्कन सक्छ

July 06, 2017 Posted by Jhilko.com
गलैंचा व्यवसाय फेरि चम्कन सक्छ

हरि अधिकारी नेपालमा झन्डै ५५ वर्षको व्यावसायिक इतिहास बोकेको गलैंचा उद्योगको विकासका लागि भरपर्दाे एवम् विश्वासिलो मापदण्ड, नीति–नियमको अभावले गर्दा यो उद्योग व्यवस्थित रुपमा स्थापित हुन सकिरहेको छैन । गलैंचा उद्योगले विगतदेखि राष्ट्रको औद्योगिक एवम् आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेता पनि पछिल्लो अवस्थामा गलैंचा उद्योगको स्थिति खस्कदोे अवस्थामा छ । सरकारले पहल बढाएमा यो चम्कन सक्छ ।   आर्थिक वर्ष ०१९÷२० मा अन्तर्राष्ट्रिय बजारमा १० हजार वर्गमिटरबाट सुरु भएको न...बाँकी

अवैध भारतीय नोट नेपालमा ब्यापक 

July 05, 2017 Posted by Jhilko.com
अवैध भारतीय नोट नेपालमा ब्यापक 

हरि अधिकारी काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा रहेको भारतीय रुपैयाँ सटही छिटो गरिने बताएका छन् । भारतीय नोट नेपालमा साटिने सम्भावनाका कारण पहिलेदेखि नै भारतबाट नेपालमा अवैध रुपमा रकम भित्रिएको छ । कुन वैध र कुन अवैध हो भन्ने कुरा नछुट्याउँदा जटिलता पैदा हुनसक्छ ।   भारत भ्रमणका दौरानमा दुवै मुलुकबीच पाइपलाइनमा भएका विकाससँग सम्बन्धित विषयलाई अघि बढाउने कुरा उच्चस्तरमा छलफल भएको र भारत सरकारले हालै लागू गरेको नयाँ कर प्रणालीले नेपालमा असर के कस्तो गर्छ भन्ने विष...बाँकी

भारतको नयाँ कर प्रणालीबाट नेपाललाई अप्ठ्यारो पर्नसक्ने 

July 05, 2017 Posted by Jhilko.com
भारतको नयाँ कर प्रणालीबाट नेपाललाई अप्ठ्यारो पर्नसक्ने 

भारत सरकारले मालसामान तथा सेवा व्यवसाय कर ‘गुड्स एण्ड सर्भिस ट्याक्स’ ९जीएसटी० लागू गरेसँगै नेपालमा भारतबाट हुने आयात अझ बढ्नसक्ने उद्योगी–व्यवसायीहरुले प्रतिक्रिया दिइरहेका छन् । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकाले भारतमा गत शुक्रवारबाट लागू भएको वस्तु तथा सेवा कर (जीएसटी) ले नेपाली अर्थतन्त्रमा नकारात्मक असर पार्ने उनीहरुको भनाइ रहेको छ ।  नयाँ कर प्रणालीका कारण भारतमा उत्पादन हुने वस्तु सस्तो हुने भएकाले आयात बढ्ने भन्दै उनीहरुले चिन्ता जाहेर गरेका...बाँकी

सेयर कारोवारमा भ्याट, सेयरदलालको सामु सरकार निरिह

July 05, 2017 Posted by Jhilko.com
सेयर कारोवारमा भ्याट, सेयरदलालको सामु सरकार निरिह

सरकारले सेयर दलालहरुले पाउने कमिसनमा भ्याट लगाउने निर्णय गरेको छ । भ्याट लगाउने विषयलाई लिएर ब्रोकर र कर प्रशासन विच विवाद भै सेयर दलालहरुले काम ठप्प पारी आन्दोलन गरेपछि सेयर दलाल कम्पनीहरुलाई भ्याटमा दर्ता हुन सरकारले आग्रह गरेको छ ।  महालेखाले सेयर दलाल कम्पनीहरुको बेरुजु देखाउँदै विगत चार वर्षयताको भ्याट रकम असुल गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएसँगै ती कम्पनीहरु कारोबार ठप्प पार्दै आन्दोलनमा उत्रेका थिए । चार वर्षदेखिको रकम असुल गर्न दुईवटा दलाल कम्पनीलाई पत्राचार समेत गरेका अर्थ म...बाँकी

नेपालमा जीएसटीको प्रभावबारे अन्यौल

July 04, 2017 Posted by Jhilko.com
नेपालमा जीएसटीको प्रभावबारे अन्यौल

सीता अधिकारी भारतमा राष्ट्रव्यापी रुपमा एकीकृत कर प्रणाली जीएसटी कार्यान्वयन हुने भएको छ । भारत सरकारले निकै लामो प्रयासपछि सैद्धान्तिक रुपमा जीएसटीको समर्थनमा रहेको कांग्रेस आईको बहिस्कारको वावजुद अस्ति शुक्रबार मध्यराति संसदको विशेष सत्रबाट जीएसटी कार्यान्वयन भएको घोषणा गरेको छ । भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले एकै पटक कम्प्युटरको बटम दबाएर जीएसटी कार्यान्वयनको घोषणा गरेका थिए ।  भारतका कतिपय अर्थ विश्लेषकहरुले वस्तु तथा सेवा (Goods & Service Ta...बाँकी

यार्साबाट डोल्पाली एक दम्पतीको कमाई रु तीन लाख

July 03, 2017 Posted by Jhilko.com
यार्साबाट डोल्पाली एक दम्पतीको कमाई रु तीन लाख

दुनै –डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिकास्थित वडा नं २ रसीका बिमला कठायतका दम्पतीले प्रत्येक वर्ष यार्सागुम्बा सङ्कलनबाट रु तीन लाखसम्म कमाई गर्दै आएका छन् ।  श्रीमान् र आफू गरेर यस वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिनाको अवधिमा ५०० वटा यार्सागुम्बा सङ्कलन गरेको र यसबाट रु तीन लाख बराबरको कमाई हुने उनको भनाइ छ । यस वर्ष सङ्कलन गरिएका यार्सागुम्बा खरिदका लागि व्यापारी नआएकाले बिक्री भएको छैन् एउटाको मूल्य रु ५०० देखि एक हजार ५०० सम्म पर्ने भएकाले यसबाट रु तीन...बाँकी

आइतबारदेखि सेयर बजार खुल्ने

July 02, 2017 Posted by Jhilko.com
आइतबारदेखि सेयर बजार खुल्ने

१८ असार, काठमाडौँ । मूल्य अभिवृद्धि कर लगाइएको विरोधमा सेयर कारोबार नै बन्द गरेको नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले आइतबारदेखि कारोबार गर्ने भएको छ ।  अर्थ मन्त्रालयले करका विषयमा आवश्यक निर्णय गर्ने जनाउ दिएपछि सङ्घ कारोबार गर्न सहमत भएको हो ।  महालेखा परीक्षकको कार्यालयले सेयर कारोबार गर्दा लाग्ने मूल्य अभिवृद्धि कर नतिरेको भन्दै बेरुजुमा राखेपछि अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई कर उठाउन निर्देशन दिएको थियो ।  अर्थको निर्देशनपछि आन्तरिक राजस्व कार्यालयले सङ्घल...बाँकी

मूल्य अभिवृद्धि करको विवादका कारण शेयर बजार प्रभावित

June 30, 2017 Posted by Jhilko.com
मूल्य अभिवृद्धि करको विवादका कारण शेयर बजार प्रभावित

काठमाडौँ । मुलुकको आर्थिक गतिविधिको मेरुदण्डका रुपमा रहेको धितोपत्र बजारलाई प्रभावित पार्ने कुनै पनि काम नगर्न नेपाल धितोपत्र बोर्डले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।  मूल्य अभिवृद्धि करको विषयलाई लिएर नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले बिहीबार र शुक्रवार कुनै पनि कारोबार नगरेपछि बजार प्रभावित भएको थियो । सङ्घले भने आफूहरु कर तिर्न तयार रहेको तर कसरी तिर्ने भन्ने व्यवस्थामात्रै गरिदिन आग्रह गर्दै आएको जनाएको छ ।  धितोपत्रको दोस्रो बजार कारोबार नहुँदा यसबाट पुँजीबजार, लगानीक...बाँकी

६५ प्रतिशत हकप्रद निस्कासन गर्दै मेगा बैंक

June 30, 2017 Posted by Jhilko.com
६५ प्रतिशत हकप्रद निस्कासन गर्दै मेगा बैंक

काठमाडौं। मेगा बैंक नेपालले ६५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको छ। बैंकले हकप्रद निस्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। हकप्रद सेयर निस्कासन गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निस्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। बैंकले अहिलेको पूँजीको दुई अर्ब ९७ करोड ८५ लाख तीन हजार ४३३ रुपैयाँ बराबरको हकप्रद निस्कासन गर्ने प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए। हकप्रद निस्कासनपछि चुक्ता पूँजी सात अर्ब नाघ्ने छ। बैंकले बाँकी पूँजी चालु बर्षको...बाँकी