categoryone

चिनियाँ होटलमा आगजनी, १८ को मृत्यु

April 25, 2018 Posted by Jhilko.com
चिनियाँ होटलमा आगजनी, १८ को मृत्यु

गोङझाओ, चीन  । चीनको एक मधुशाला (वार)मा आगजनी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मङ्गलबार मध्यरातमा भएको आगलागी करिब १ बजे विहान नियन्त्रणमा ल्याइएको किङयुआनको प्रशासनले जनाएको छ ।  यसैबीच रेष्टुरेण्टमा आगजनी गरेको आरोपमा प्रहरीले किङयुआनको यिङ्दे शहरका एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।  प्रहरीले पक्राउ परेका ३२ बर्षीय लिउ चुन्लुले आफ्नो अपराधलाई स्वीकार गरेको बताएको छ ।  प्रहरीले भनेको छ, “आगलागी हुनुभन्दा पैलै लिउले मदीरा सेव...बाँकी

परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

April 25, 2018 Posted by Jhilko.com
परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

वासिङ्टन, संयुक्त राज्य अमेरिका । इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ ।  अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको हो ।  ट्रम्पले उक्त सम्झौतालाई भङ्ग गरिदिने भनेर दिदैँ आएको धम्कीलाई कार्यान्वयन गरे त्यसको गम्भीर परिणामहरू हुने रुहानीले बताउनुभएको छ ।  विश...बाँकी

हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा ‘अर्थपूर्ण प्रगति’ को सङ्केत ः सोल

April 22, 2018 Posted by Jhilko.com
हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा ‘अर्थपूर्ण प्रगति’ को सङ्केत ः सोल

  सोल, दक्षिण कोरिया । दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’को बाटो भएको जनाएको छ ।  राष्ट्रपतिको कार्यालयका प्रेस सेक्रेटरी यू योङ चानले शनिबार एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, ब्लु हाउसले उत्तर कोरियाको हतियार परीक्षण रोक्ने घोषणाको स्वागत गरेको बताउनुभएको हो ।  उहाँले भन्नुभयो, “उत्तर कोरि...बाँकी

भारतीय चङ्गुलबाट उन्मुक्तितिर माल्दिभ्स

March 05, 2018 Posted by Jhilko.com
भारतीय चङ्गुलबाट उन्मुक्तितिर माल्दिभ्स

लगभग पौने पाँच लाख मानिसहरु बसोबास रहेको दक्षिण एसियाली टापु देश मालदिभ्सले केही समयदेखि संसारको ध्यान तान्न सफल भएको छ । मालदिभ्सको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नासिदसहित विपक्षी दलका अन्य नेताहरुलाई रिहा गर्ने आदेश दिएपछि हिन्द महासागरमा अवस्थित मालदिभ्समा नयाँ शिराबाट संवैधानिक सङ्कट आरम्भ भएको हो । अदालतको आदेश लगत्तै राष्ट्रपति अब्दुल्ला यामिनले सेना परिचालन गरेर सर्वोच्च अदालतको घेराबन्दी गरेका थिए । साथै मुख्य न्यायाधीश र अन्य न्यायाधीश तथा राष्ट्रपति अब्दुल्लाका सौता भाइ मौम...बाँकी

भारतीय चङ्गुलबाट उन्मुक्तितिर माल्दिभ्स

March 02, 2018 Posted by Jhilko.com
भारतीय चङ्गुलबाट उन्मुक्तितिर माल्दिभ्स

काठमाडौं । लगभग पौने पाँच लाख मानिसहरु बसोबास रहेको दक्षिण एसियाली टापु देश मालदिभ्सले केही समयदेखि संसारको ध्यान तान्न सफल भएको छ । मालदिभ्सको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नासिदसहित विपक्षी दलका अन्य नेताहरुलाई रिहा गर्ने आदेश दिएपछि हिन्द महासागरमा अवस्थित मालदिभ्समा नयाँ शिराबाट संवैधानिक सङ्कट आरम्भ भएको हो । अदालतको आदेश लगत्तै राष्ट्रपति अब्दुल्ला यामिनले सेना परिचालन गरेर सर्वोच्च अदालतको घेराबन्दी गरेका थिए । साथै मुख्य न्यायाधीश र अन्य न्यायाधीश तथा राष्ट्रपति अब्दुल्लाका स...बाँकी

जेरुसेलम मुद्दामा भारत नाङ्गियो

December 27, 2017 Posted by Jhilko.com
जेरुसेलम मुद्दामा भारत नाङ्गियो

अञ्जली राई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादित शहर जेरुसेलमलाई इजरायलको राजधानी भएको भन्दै त्यहाँ अमेरिकी राजदुतावास तेलअभिबाट सार्ने मंसिर २० गते घोषणा गरे । राष्ट्रपति ट्रम्पको त्यस्तो घोषणापछि इजरायल प्यालिष्टाइन विवाद फेरि चर्चाको शिखरमा छ । अमेरिका र संयुक्त राष्ट्र संघबीच त्यस विषयलाई लिएर घम्साघम्सी सुरु भएको छ ।  जेरुसेलम यहुदी, मुस्लिम र इसाइहरुको पवित्र स्थल हो । बाइबल अनुसार राजा डेविडले जेरुसलमलाई आफ्नो कब्जामा लिएपछि त्यहाँ नै राजधानी स्थापना गरेका थिए । सुन्नी मु...बाँकी

भूकम्पपछि प्राय: इरानी खुल्ला आकासमुनि

November 14, 2017 Posted by Jhilko.com
भूकम्पपछि प्राय: इरानी खुल्ला आकासमुनि

२८ कात्तिक, तेहरान । इरान र इराकको सीमाक्षेत्रमा आइतबार आएको ७।३ म्याग्नीच्युडको भूकम्पपछि दशौँ हजार इरानीहरुले दोस्रो रात पनि खुल्ला आकासमुनि रात विताएका छन् ।  यस भूकम्पमा परी ४०० भन्दा बढी इरानीको मृत्यु भएको छ । सरकारी टेलिभिजनले मङ्गलबार सो जानकारी दिएको हो ।  टेलिभिजनले मङ्गलबार दिएको जानकारी यस भूकम्पकमा ६६ हजार भन्दाबढी घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ । यस ७।३ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको कुवेत पनि धक्का महसुस गरिएको छ ।  कुर्दनजिकैको सहर हलब्जामा...बाँकी

अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा

November 08, 2017 Posted by Jhilko.com
अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा

२२ कात्तिक, बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुगेका छन् । उनी बुधबार अपरान्ह चीनको राजधानी बेइजिङ पुगेका समाचारमा जनाइएको छ ।  चीनको राजकीय भ्रमणका क्रममा उहाँ आज दक्षिण कोरियाबाट चीन पुगेका हुन् । एसिया भ्रमणका क्रममा उनी गत आइतबार जापान पुगेका हुन् ।  गत जनवरीमा उनी अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक चीन भ्रमणमा आएका हुन् ।  दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्...बाँकी

ट्रम्पले डिभी चिट्ठा प्रणाली बन्द गर्ने 

November 03, 2017 Posted by Jhilko.com
ट्रम्पले डिभी चिट्ठा प्रणाली बन्द गर्ने 

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डिभी चिट्ठामार्फत विदेशी नागरिकलाई अमेरिकी नागरिकता दिने गरेको हालको प्रचलन खारेज गर्नुपर्ने बताएका छन् ।  मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजना सर्वसाधारण नागरिकको ज्यान लिनेगरीे हमला गर्ने नागरिक यही प्रणालीबाट अमेरिका आएको पत्ता लागेकोले यस्तो प्रणाली नै खारेज गर्नुपर्ने उनले बताएका हुन् ।  राष्ट्रपति ट्रम्पले यसअघि पनि चिट्ठा मार्फत ग्रीन कार्ड प्रदान गरिने डाइभरसीटी भिसा (डीभी) सम्बन्धी प्रणाली नै खारेज गर्नुपर्ने आव...बाँकी

देङ र सीको अवधारणामा के फरक ?

October 31, 2017 Posted by Jhilko.com
देङ र सीको अवधारणामा के फरक ?

अञ्जली राई चिनियाँ कम्युनिष्ट पार्टीको १९ महाधिवेशन (कार्तिक १–७) ले नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद विचारलाई स्वीकृत गरेको छ । यो विचारका प्रवर्धक राष्ट्रपति सी जिङपिङ्ग हुन् । अब चीन यही अवधारणालाई आधार मानी अगाडि बढ्छ । अर्थात् राष्ट्रपति सीद्वारा प्रस्तुत कार्यदिशाको आधारमा चीन विश्वमै समृद्ध र शक्तिशाली राष्ट्र हुन्छ ।  अधिवेशनको अन्तिम दिन पार्टीको विधान संशोधन गरी नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद विधानमा संलग्न भएको घोषणा गरियो । त्यसबेला नै चीनको विश्वमा प...बाँकी