newsone

कूटनीतिक मर्यादा विपरीतः प्रम ओली

newstwo  कूटनीतिक मर्यादा विपरीतः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे संसदमा जानकारी गराएका छन् । 

प्रधानमन्त्री  ओलीले नाम नतोकिकनै नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादामा कमजोर र अनुपयुक्त भएको बताए । दुई नम्बर प्रदेशका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति उनको लक्षित रहेको प्रष्ट झल्कन्थ्यो । उनले संविधानलाई विभेदकारी भन्दै संविधानको विरोध गरेका थिए र ओली सामु निकै लम्पसार नै परेका थिए । 

उनले भने,  ‘हामीले आफ्नो स्वाभिमान बचाउनुपर्छ । नेपालको भारतप्रति हाम्रो स्पष्ट नीति छँदैछ ।’ 

उनले ‘राष्ट्रिय हितको पक्षमा स्वाभिमान झुक्न नदिइकन सम्बन्ध सुधार गरियोस्’ भन्ने विज्ञहरुको छलफल अनुसार नै आफूले काम गरेको बताए । 

के पी शर्मा ओलीको पछिल्लो व्यवहारका कारण उनी आफैंले पनि राष्ट्रियतामा आँच पु¥यषएको भन्दै निकै आलोचना खेप्नुपरेको छ । उनले मोदीसामु लम्पसार परेको आरोप झेल्नु परिरहेको छ ।  

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive