newsone

‘गल्ती भेटिएमा सख्त कार्वाही’

newstwo ‘गल्ती भेटिएमा सख्त कार्वाही’

१८ भदौ, काठमाडौं । अखिल नेपाल क्रान्तिकारी होटेल तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष टीका सुवेदीले एक वक्तव्य जारी गर्दै क्यासिनो सांग्रिलाका आफ्ना संगठनका इकाइ अध्यक्ष दिनेश बर्ताैलाका नाममा मजदुरविरुद्ध सहमति भएको भनी सार्वजनिक भएको पत्रको बारेमा छानविन भइरहेको जनाएका छन् ।

गल्ती भेटिएमा सख्त कार्वाही गर्ने उनले जनाएका छन् ।
क्यासिनो सांग्रिलाका मजदुरले चलाएको आन्दोलनमा आफ्नो संगठनको ऐक्यबद्धता पनि सुवेदीले दोहो¥याएका छन् ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive