newsone

जम्बो टोली भारत जाने तयारीमा 

newstwo जम्बो टोली भारत जाने तयारीमा 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चैत्र २३ गते भारत भ्रमणमा जाँदैछन् । तीन दिने राजकीय भ्रमणका लागि उनी भारत भ्रमणमा जान लागेका हुन । भारतीय समकक्षीको निम्तामा उनी भारत जान लागेका हुन । 

भारतीय राष्ट्रपति रामनाथ काविन्द, उपराष्ट्रपति भेनकाइ नायडु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग उनको भेटवार्ता हुँदैछ । 

यसपटकको यात्रा केवल सद्भावमात्र हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

भारत भ्रमण तीन दिनको भए पनि टोली भने जम्बो हुने बताइन्छ ।  नेपाल एयर लायन्सको ५५ सिट बुकिङ गरिएको छ । यति ठूलो जम्बो टोली भए पनि राजनीतिक हिसावले कुनै उपलब्धि नहुने बताइन्छ । 

भारतबाट फर्कने वित्तिकै प्रधानमन्त्रीको चीन यात्रा तय गरिएको बताइन्छ । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive